Menu



असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्नु हो ।
-- मेरी पिक फोर्ड

ढल्नुमा तपाईको दोष नहुन सक्छ, तर उठ्नुभएन भने त्यो तपाईकै दोष हो ।
-- जेसी ज्याक्सन

विजेताहरू पराजयलाई पनि विजयकै एक हिस्सा मान्छन् ।
-- माया एन्जेलाऊ

संकट, बाधा एवं असफलता भनेका शिखर पुग्ने खुड्किला नै हुन् ।
-- डेनी क्वीन

केही नगर्नेले मात्र कुनै गल्ती नगर्ने हो ।
-- फ्रान्सेली आहान

मेरो सबभन्दा ठूलो चिन्ता यो होइन कि तपाई असफल हुनुभयो, सबभन्दा ठूलो चिन्ता त यो हो कि तपाई आफ्नो असफलतामै सन्तुष्ट भएर बस्नुभएको छ ।
-- अब्राहम लिंकन

असफल भइयो भनी बाटो मोड्ने होइन यात्रा छोड्ने होइन बरू कारण खोजी अझ सच्चिएर हिड्ने हो ।
-- Keshar Bhandari

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top