Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
-- मेरी पिक फोर्ड
ढल्नुमा तपाईको दोष नहुन सक्छ, तर उठ्नुभएन भने त्यो तपाईकै दोष हो ।
-- जेसी ज्याक्सन
विजेताहरू पराजयलाई पनि विजयकै एक हिस्सा मान्छन् ।
-- माया एन्जेलाऊ
संकट, बाधा एवं असफलता भनेका शिखर पुग्ने खुड्किला नै हुन् ।
-- डेनी क्वीन
केही नगर्नेले मात्र कुनै गल्ती नगर्ने हो ।
-- फ्रान्सेली आहान
मेरो सबभन्दा ठूलो चिन्ता यो होइन कि तपाई असफल हुनुभयो, सबभन्दा ठूलो चिन्ता त यो हो कि तपाई आफ्नो असफलतामै सन्तुष्ट भएर बस्नुभएको छ ।
-- अब्राहम लिंकन
असफल भइयो भनी बाटो मोड्ने होइन यात्रा छोड्ने होइन बरू कारण खोजी अझ सच्चिएर हिड्ने हो ।
-- Keshar Bhandari
COMMENTS