Menu


- मार्टिन लुथर किंग, जुनियर
सबै मानिस महान् हुनसक्छन् किनकि सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता र गणितका सूत्रहरू जान्नैपर्छ भन्ने छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मनको आवश्यकता पर्छ, प्रेमले परिपूर्ण आत्माको जरूरत हुन्छ ।

-- नेल्सन मण्डेला
जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।

-- राल्फ वाल्डो इमर्सन
हामीभित्र के छ भन्ने कुरासित तुलना गर्ने हो भने हाम्रा अगाडि र पछाडी भएका सारा कुरा तुच्छ हुन्छन् ।

-- फ्लोरेन्स नाइटिंगेल
मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो ।

-- थियोडेर रूजवेल्ट
आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन

-- विलयम शेक्सपियर
लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।

-- एडमण्ड हिलारी
हामीले हिमालयमाथी विजय पाएका होइनौ, आफूमाथी विजय पाएका हौ ।


- एलन लाइ म्याक्सिस
दुनियँमा सबभन्दा राम्रो काम के हो ? अरूलाई सफल पार्न सहयोग गर्नु । 

- साइबाबा
प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू नै पवित्र हुन्छन् । 

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top