Menu

अल्बर्ट आइन्सटाइन
अल्बर्ट आइन्सटाइनबाट सिक्न सकिने जीवनका दश महत्वपूर्ण पाठहरू

१. सधै आफ्नो उत्सुकतालाई पच्छ्याउनुपर्दछ ।

२. निरन्तरको लगन अमूल्य हुन्छ ।


३. हाम्रो ध्यान वर्तमानमा हुनुपर्दछ ।


४. ज्ञान भन्दा कल्पना शक्तिशाली हुन्छ ।


५. गल्ती होला की भनि डराउनु हुदैन ।


६. 'ठूलो' होइन बरू 'असल' बन्ने प्रयाश गर्नुपर्दछ ।


७. ज्ञान अनुभवद्वारा हासिल हुन्छ ।


८. असल खेल खेल्नुपूर्व नियम जान्नुपर्दछ ।


९. जीवन सन्तुलित बनाउन अघि बढिरहनुपर्दछ ।


१०. हिम्मत कहिल्यै हार्नुहुदैन ।


Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top