Menu

डा. योगी विकाशानन्द
- नयाँ शक्तिशाली जिन्दगी बाँच्ने संकल्प गर्ने । यस संकल्पलाई चिटको रूपमा लेखेर गोजीमा हाल्ने, अन्यौल र गाह्रो पर्दा यसलाई पढ्ने ।

- विहानको ब्रम्ह मुहुर्तमा उठ्ने (४ वा ५ बजे) र एक घण्टा आफ्नो विकासको लागि छुट्याउने- व्यायाम, स्वासक्रिया, सफलता साधना अनि लगत्तै दिनभरीको योजना बनाउने ।

- सफल हुने मान्छेले कम बोल्छ बढी सुन्छ । अतः ६०% सुन्ने र ४०% बोल्ने ।

- बच्चाहरू दिनभरीमा ५०० पटक हास्छन भने ठूलाहरू मात्र १५ पटक अतः जति मौका मिल्छ त्यती हाँस्ने ।

- दिनभरी पुस्ताक वा पत्रिका लिएर हिड्ने र जब-जब फुर्सत हुन्छ पढी हाल्ने बानी बसाल्ने ।

- सफल एवं ठूला मान्छेसँग नियमित संगतमा रहने ।

- हरेक मान्छेको नाम याद गर्ने । अरूलाई नामबाट चिन्नु नै प्रभाव छोड्ने पहिलो बिन्दु हो ।

स्रोत : नव सफलता शास्त्र

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top