$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

सफलताको लागि डा. योगी विकाशानन्दका सात टिप्सहरू ।

- नयाँ शक्तिशाली जिन्दगी बाँच्ने संकल्प गर्ने । यस संकल्पलाई चिटको रूपमा लेखेर गोजीमा हाल्ने, अन्यौल र गाह्रो पर्दा यसलाई पढ्ने । - विहानको ...

- नयाँ शक्तिशाली जिन्दगी बाँच्ने संकल्प गर्ने । यस संकल्पलाई चिटको रूपमा लेखेर गोजीमा हाल्ने, अन्यौल र गाह्रो पर्दा यसलाई पढ्ने ।

- विहानको ब्रम्ह मुहुर्तमा उठ्ने (४ वा ५ बजे) र एक घण्टा आफ्नो विकासको लागि छुट्याउने- व्यायाम, स्वासक्रिया, सफलता साधना अनि लगत्तै दिनभरीको योजना बनाउने ।

- सफल हुने मान्छेले कम बोल्छ बढी सुन्छ । अतः ६०% सुन्ने र ४०% बोल्ने ।

- बच्चाहरू दिनभरीमा ५०० पटक हास्छन भने ठूलाहरू मात्र १५ पटक अतः जति मौका मिल्छ त्यती हाँस्ने ।

- दिनभरी पुस्ताक वा पत्रिका लिएर हिड्ने र जब-जब फुर्सत हुन्छ पढी हाल्ने बानी बसाल्ने ।

- सफल एवं ठूला मान्छेसँग नियमित संगतमा रहने ।

- हरेक मान्छेको नाम याद गर्ने । अरूलाई नामबाट चिन्नु नै प्रभाव छोड्ने पहिलो बिन्दु हो ।

स्रोत : नव सफलता शास्त्र

COMMENTS

BLOGGER: 1
माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्न सक्नुहुनेछ । Facebook मार्फत प्रतिकृया दिनको निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

Name

English,1,Featured,5,उखान टुक्का,5,उपयोगी लेखहरू,23,कथा,6,कविता,23,कहावत,2,जिवनी,8,जीवन दर्शन,2,प्रेरक प्रसंग,32,भनाइहरु,72,मेरो विचार,8,रोचक प्रसंग,5,लघुकथा,7,लेख,4,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,8,विचार,7,विविध,10,विश्व साहित्य,46,विषय विशेष भनाइ,15,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,9,सफलताका लागि,56,सूचना तथा समचार,5,स्तम्भ,69,हेराइ र बुझाइ,7,
ltr
item
प्रेरक संसार: सफलताको लागि डा. योगी विकाशानन्दका सात टिप्सहरू ।
सफलताको लागि डा. योगी विकाशानन्दका सात टिप्सहरू ।
https://blogger.googleusercontent.com/img/a/AVvXsEiLyBHH4GerHPpfl3-lPj0mkjU8eoZVRGlDaGT4037rQaEOFzAe8OFUZ6L-TIcT9E9Fslds6BlsoJjmFDQZtk4Yw9hN5l772OZXWwY8wDzffqdjgoOpRSFG-YhXXCZ1RNU67sxK5p4deSu2ev-SQ3WzWDdF2E9yzKH4Kkxa0h37tmDM4E5THQt6MPe52Q=s16000
https://blogger.googleusercontent.com/img/a/AVvXsEiLyBHH4GerHPpfl3-lPj0mkjU8eoZVRGlDaGT4037rQaEOFzAe8OFUZ6L-TIcT9E9Fslds6BlsoJjmFDQZtk4Yw9hN5l772OZXWwY8wDzffqdjgoOpRSFG-YhXXCZ1RNU67sxK5p4deSu2ev-SQ3WzWDdF2E9yzKH4Kkxa0h37tmDM4E5THQt6MPe52Q=s72-c
प्रेरक संसार
http://www.preraksansar.com.np/2014/12/blog-post_3.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2014/12/blog-post_3.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content

हाम्रो आधिकारिक 'प्रेरक संसार' एप डाउनलोड गर्नुहोस

X