Menu

प्रेम चुरोट जस्तै हो, जुन आगोबाट सुरू भई धुवामा अन्त्य हुन्छ ।
 - जर्ज बर्नाड शा

सधै 'निरासावादी'बाट पैसा सापटी माग किनकी उसले फर्ता माग्न 'आशा' गर्नेछैन । 
- ओस्कार वाइल्ड

एउटा सफल पुरूष उ हो जसले श्रीमतीले गर्ने खर्च भन्दा बढी कमाउछ र सफल महिला उ हो जसले यस्तै श्रिमान पाउछिन् ।
 - लाना टर्नर

जस्तो भए पनि बिहे गर, राम्रो श्रीमती मिले खुसी हुनेछौ नराम्रो मिले दार्शनिक । 

- सुकरात

मैले इश्वरसँग बाइक मागे, पछी थाहा भो उनले सोझै दिन सक्दैनन्, यसैले मैले बाइक चोरे र क्षमाका लागि प्रार्थना गरे ।

 - इमो फिलिप्स


 जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन त्यसलाई धर्म भनिन्छ ।
- रोबर्ट प्रिसंग

सत्यले पायन्ट लगाउदासम्म झुठले संसारको आधा बाटो पार गरिसकेको हुन्छ ।
- सर विन्स्टन चर्चिल

संसारमा दुई चिज अनन्त छन्, एक अन्तरिक्ष र दोश्रो मानविय मूर्खता ।
- अल्बर्ट आइन्स्टाइन

यदि तिम्रो शत्रूले गल्ती गरिरहेको छ भने, उसलाई बाधा नपुर्याउ ।
- नेपोलियन बोनापार्ट

हामीले खेल हारेका होइनौ, मात्र समयमा पूरा गर्न नसकेका हौ ।
- विन्स लोम्बर्डी

हामी सबै पागल हौ । तर जसले आफ्नो पागलपनको व्याख्या गर्न सक्छ उ दार्शनिक कहलाउछ ।
- एम्ब्रोस विर्स

विद्वान मानिसले कहावत बनाउछन् र मूर्खहरूले त्यसलाई पालन गर्छन् ।
- स्यामुयल पाल्मर


सबैभन्दा खतरनाक भोजन विवाहको केक हो ।
- जेम्स थुर्बेर

एउटा सफल पुरूष त्यो हो जसले आफ्नो श्रिमतीले खर्च गर्नेभन्दा बढी पैसा कमाउछ अनी सफल महिला उ हो जसले यस्तै श्रिमन पाउछिन् ।
- लाना टर्नर

सरकारी जागिर खानुभन्दा सामुद्रिक डाकु बन्नु महान कार्य हो ।
- स्टिभ जब्स्

शरीरलाई स्वस्थ राख्ने एकै उपाय छ, मनपर्ने नखाउ, मनपर्ने नपिउ र जे छैन त्यो गर ।
- मार्क ट्वेन

राम्रो भाषण महिलाको स्कर्ट जस्तै हुनुपर्छ । मुख्य विषय छोप्नेजतीको लामो र आकर्षण पैदा गर्नेजतीको छोटो ।
- विन्स्टन चर्चील

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top