- थोमस एल्भा एडिसन हार नमान्नु : मेरो बानि छ, जतिपटक असफल भए पनि सफलता हात नलागेसम्म म काममा जुटिरहन्छु । - सर आइज्याक न्युटन धैर्यवान हु...
- थोमस एल्भा एडिसन
हार नमान्नु : मेरो बानि छ, जतिपटक असफल भए पनि सफलता हात नलागेसम्म म काममा जुटिरहन्छु ।
- सर आइज्याक न्युटन
धैर्यवान हुनु : म प्रतिभावान भन्दा धैर्यवान हुँ, किनभने मेरा सबै प्रतिभा धैर्यले जन्माएका हुन् ।
- अल्बर्ट आइन्स्टाइन
हिम्मत नहार्नु : मलाई सबैले तैले सात जुनिमा पनि गणित सिक्दैनस भन्थे । यो सुनेर म मनमनै रून्थे तर हिम्मत भने मैले कहिल्यै हारिन ।
- एन्ड्रयू कारनेगी
इमान्दारी, परिश्रम र एकाग्रता : मेरो मान्यतामा सफलताको लागि सबैभन्दा पहिलो आवश्यकता हो इमान्दारी अनि परिश्रम र एकाग्रता ।
- झमक घिमिरे
दह्रो इच्छाशक्ति : अग्रजको मनाहीको बाबजुद पनि मैले निरन्तर सिकिरहे, किनकी ममा सिक्ने प्रबल इच्छा थियो र त मैले लेख्न सिके ।
- नेल्सन मण्डेला
कर्ममा रमाउन सक्नु : संघर्ष नै जीवन हो, यसर्थ संघर्षमै आनन्द लिन सक्नुपर्छ, कर्ममै रमाउनु पर्दछ ।
- हेनरी फोर्ड
दृढ आत्मविश्वास : यदि तपाई गर्न सक्छु भन्नु हुन्छ भने जे पनि गर्न सकिन्छ, यदि गर्न सकिन्न भन्नु हुन्छ भने केही पनि गर्न सकिन्न ।
- अब्राहम लिंकन
असफलता झेल्नु : हरेक असफलतामा म आफैलाई भन्थे म चिप्लेको पो हु, ढलेको कँहा हुँ र ।
प्रस्तुती : यात्री केशर

COMMENTS