प्रायः जसो हामीहरूको लक्ष्य अस्पष्ट हुन्छ । जस्तो की 'म सफल बन्न चाहन्छु !' 'म धनी बन्न चाहन्छु !' आदी । यस्तोलाई लक्ष्य भन...
प्रायः जसो हामीहरूको लक्ष्य अस्पष्ट हुन्छ । जस्तो की 'म सफल बन्न चाहन्छु !' 'म धनी बन्न चाहन्छु !' आदी । यस्तोलाई लक्ष्य भनिदैन यो त मात्र चाहाना हो । लक्ष्य हुनका निम्ती त त्यो SMART हुनुपर्छ ।
Specific (तोकिएको) - 'म आफ्नो तौल घटाउन चाहन्छु' भन्नु चाहना हो । 'म तिन महिनामा दश पाउण्ड तौल घटाउनेछु !' यो वास्तविक लक्ष्य हो, किनभने यो निश्चित कुराहरू तोकिएका छन् ।
Measurable (मापनिय) - यदि कुनै पनि प्रगतीलाई मापन गर्न सकिदैन भने त्यसलाई प्राप्त गर्न पनि सकिदैन । मापन भनेको प्रगतिलाई नियाल्नु हो ।
Achievable (प्राप्तीयोग्य) - लक्ष्य उच्च हुनसक्दछन् तर त्यती मात्र उच्च हुनुपर्दछ जसलाई आत्मविश्वासले बाध्न सकिन्छ । अन्यथा त्यो सिर्फ कोरा महत्वकांक्षा हुनेछ ।
Realistic (विश्वसनिय) - कुनै मान्छेले तिन दिनमा तिस किलो घट्उछु भन्छ भने यो विश्वसनिय भएन । यसले मात्र दुःख र असफलता मात्र प्रदान गर्दछ । यसर्थ लक्ष्य विश्वसनिय हुनुअत्यावश्यक छ ।
Time Bound (समयबन्द) - लक्ष्य प्राप्त त गर्ने तर कहिलेसम्म ? लक्ष्य सधै समयले बाधिएको हुनुपर्छ ।
- 'प्रेरक संसार' बाट

COMMENTS