- शिशाको घरमा बस्नेले अरूलाई ढुंगाले हिर्काउनु हुदैन । - चम्किने जति सबै सुन होइनन् । - ईश्वरले गाउँको रचना गरे र मानिसले शहरको । -...
- शिशाको घरमा बस्नेले अरूलाई ढुंगाले हिर्काउनु हुदैन ।
- चम्किने जति सबै सुन होइनन् ।
- ईश्वरले गाउँको रचना गरे र मानिसले शहरको ।
- घोडालई पानी नजिक लग्न सकिन्छ तर उसलाई पानी खान बाध्य गर्न सकिन्न ।
- पैसा सापटि दिनु भनेको मित्र गुमाउनु हो ।
- कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।
- सिक्नको लागि कहिल्यै ढिलो हुँदैन ।
- कलम तलवार भन्दा शक्तिशाली हुन्छ ।
- मरेको सिंह भन्दा जिउँदो कुकुर ठूलो ।
- पौरखीलाई भाग्यले साथ दिन्छ ।
- दुःखको घडीमा साथ दिने नै सच्चा मित्र हुन्छ ।
- जहाँ अज्ञानतामा आनन्द छ त्यहा बुद्धिमान हुनु मूर्खता हो ।
- अनुपस्थितीले माया बढाउछ ।
- जुत्ता सिउनेको छोरो सधै खाली खुट्टा हिड्छ ।
- शुन्दरता हेर्नेको नजरमा हुन्छ ।
- अर्काको आँगनको दुबो आफ्नोभन्दा धेरै हरियो देखिन्छ ।
- खाली दिमाग शैतानको घर ।
- प्रेम र खोकी लुकाएर लुक्दैनन् ।
- बाघको सवारी गर्नेलाई तल ओर्लन डर लाग्छ ।
- प्रेम र युद्धमा सबैथोक जायज हुन्छ ।
- नराम्रो नहेर, नराम्रो नबोल, नराम्रो नसुन ।
- बाँच्नका लागि खाउँ, खानका लागि बाँच्ने होइन ।
- जहाँ सज्जन जान डराउछन् त्यहा मुर्खहरूको ठेलमठेल हुन्छ ।

COMMENTS