Menu

- शिशाको घरमा बस्नेले अरूलाई ढुंगाले हिर्काउनु हुदैन ।

- चम्किने जति सबै सुन होइनन् ।


- ईश्वरले गाउँको रचना गरे र मानिसले शहरको ।






- घोडालई पानी नजिक लग्न सकिन्छ तर उसलाई पानी खान बाध्य गर्न सकिन्न ।

- पैसा सापटि दिनु भनेको मित्र गुमाउनु हो ।


- कच्चा वैद्यको मात्रा यमपुरीको यात्रा ।


- सिक्नको लागि कहिल्यै ढिलो हुँदैन ।


- कलम तलवार भन्दा शक्तिशाली हुन्छ ।


- मरेको सिंह भन्दा जिउँदो कुकुर ठूलो ।


- पौरखीलाई भाग्यले साथ दिन्छ ।


- दुःखको घडीमा साथ दिने नै सच्चा मित्र हुन्छ ।


- जहाँ अज्ञानतामा आनन्द छ त्यहा बुद्धिमान हुनु मूर्खता हो ।


- अनुपस्थितीले माया बढाउछ ।

- जुत्ता सिउनेको छोरो सधै खाली खुट्टा हिड्छ ।


- शुन्दरता हेर्नेको नजरमा हुन्छ ।


- अर्काको आँगनको दुबो आफ्नोभन्दा धेरै हरियो देखिन्छ ।


- खाली दिमाग शैतानको घर ।


- प्रेम र खोकी लुकाएर लुक्दैनन् ।


- बाघको सवारी गर्नेलाई तल ओर्लन डर लाग्छ ।


- प्रेम र युद्धमा सबैथोक जायज हुन्छ ।


- नराम्रो नहेर, नराम्रो नबोल, नराम्रो नसुन ।


- बाँच्नका लागि खाउँ, खानका लागि बाँच्ने होइन ।

- जहाँ सज्जन जान डराउछन् त्यहा मुर्खहरूको ठेलमठेल हुन्छ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top