Menu


तपाई मात्र एक्लो हुनुहुन्न पढाइमा फेल हुने...



- विल गेट्स

कलेजको पहिलो वर्षमै ड्रप आउट भएको विद्यार्थी ।


- धिरूभाइ अम्बानी
दश कक्षा भन्दा बेसी उनले पढ्दै पढेनन् ।

- सचिन तेन्दुल्कर
कक्षा दशमा उनी गुल्टिएका थिए ।

- अल्बर्ट आइन्स्टाइन
उनले जुरिच युनिभर्सिटीमा जागिर पाएका थिएनन् ।

- रिचार्ड बेर्नसन
सोह्र वर्षमै पढाइ छोडेका थिए ।

- रविन्द्रनाथ टैगोर
दश कक्षामा सात पटक गुल्टिएको व्यक्ति ।

- हरिवंश आचार्य
एस एल सीमा दुइ पटक फेल भएको व्यक्ति ।

- स्टिभ जब्स्
कलेजको पढाइ विचैमा छोडेका व्यक्ति ।

- विलियम शेक्सपियर
कक्षा पाचमा दुइ पटक गुल्टिएको व्यक्ति ।

- विन्स्टन चर्चिल
कक्षा ६ मा फेल भएका व्यक्ति ।

- स्टिभन स्पेइलवर्ग
कलेजनै नगएका व्यक्ति ।

'राष्ट्रको महानतम् मस्तिष्क कक्षाकोठाको लास्ट बेन्चमा पनि भेटिन सक्छ ।' - एपिजे अब्दुल कलाम

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top