भानुभक्त आचार्य भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी...
|
भानुभक्त आचार्य |
भर् जन्म घाँस तिर मन् दिई धन कमायोनाम क्यै रहोस् पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति
- भानुभक्त आचार्य
COMMENTS