Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
- जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन् । - जर्ज बर्नाड शा
- सानो काममा सफल हुनुभन्दा महान् काम गर्ने प्रयाशमा असफल हुनु बेस । - रोबर्ट सर्चलर
- केही नगरेसम्म केही हुदैन । - अल्बर्ट आइन्स्टाइन
- पिडा अस्थाइ हुन्छ तर हार हुदैन यसर्थ पिडा सह तर हार नमान । - लेन्स आर्मस्ट्रङ
- तिमी त्यो जिन्दगी बाँच जुन तिमी चाहन्छौ । - पिकासो
- प्रत्येक बिहान जब म आँखा खोल्छु म आफैसँग भन्छु,-'मसँग आजको दिन खुसी हुनेकी दुःखी हुने भन्ने शक्ति छ । मैले यि दुइ मध्ये कुनै एक रोज्न सक्छु । हिजो मरिसक्यो, भोली अझै जन्मेको छैन, मसँग मात्र एक दिन छ- आज । र म यसलाई खुसीले रंगाउन गइरहेको छु ।' - ग्रुसो मार्स
- तिमी खुसी हुन चाहन्छौ भने, हुन सक्छौ । - लियो टोल्स्टाय
- अब नरोऊ किनभने यो सकियो, बरू खुसी बन किनभने यसको सुरूवात हुदैछ । - सिअस
- मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन मेरो जुत्ता भित्रको ढुंगाले हो । - - चिनिया कहावत
- लामो कालो रात पछी नै नयाँ सुनौलो विहानको सुरूवात हुने हो । - अंग्रेजी कहावत
- यो नहेर कि तिमी कहा लड्यौ, बरू यो हेर कि तिमी कहाँ चिप्लिएका थियौ । - अफ्रिकन कहावत
COMMENTS