- विख्यात संगितकार विथोविन बहिरा थिए तर पनि उनले संगित साधना छोडेका थिएनन् । - होमरले आँखा नदेख्नुको बाबजुद पनि इलियड र ओडेसी जस्ता महान् ...
- विख्यात संगितकार विथोविन बहिरा थिए तर पनि उनले संगित साधना छोडेका थिएनन् ।
- होमरले आँखा नदेख्नुको बाबजुद पनि इलियड र ओडेसी जस्ता महान् कृती लेखेका थिए ।
- थोमस एल्भा एडिसन पनि बहिरा थिए, यद्यपी उनले ग्रामोफोन देखि फिल्मसम्म बनाए ।
- महान् महिला हेलेन केलर सुन्न र देख्न सक्तैनथिइन् ।
- स्टेफन हकिङ कुंजो छन् र बोल्न पनि सक्दैनन् तर उनी पुरै ब्रह्माण्डको बारेमा विचरण गरिरहन्छन् ।
- झमक घिमिरेले 'जीवन काडाँ कि फूल' पुस्तक खुट्टाले लेखेकी हुन् ।
- ब्रेल लिपीका आविष्कारक लुइस ब्रेल देखि लिएर महान् साहित्यकार लर्ड बाइरनसम्म अपांग थिए ।
उनीहरूले शारीरिक अपंगतालाई छिचोलेर महान् कर्म गरेका छन् ।
---तर----
हामी सम्पूर्णरूपले सपांग हुँदाहुदै पनि कुनै महान् कर्म नगरी वाहियातमा बसिरहेका छौ.... हामीलाई त लाज लाग्नुपर्ने.... यसर्थ माथीका उदाहरणहरूबाट हामीले केही सिक्ने की ?

COMMENTS