Menu

 



१ जो मानिसलाई देवता देख्छ, त्यो मानिस स्वयं देवता हुन्छ । - बालकृष्ण सम


२. मानिसलाई बाँच्नका निम्ती एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । - भानुभक्त आचार्य

३. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । - शुक्रराज शास्त्री

४. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन । - भवानी भक्षु

५. मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । - यदुनाथ खनाल

६. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ । - पारिजात

७. त्यही मानिस धार्मिक हो जसले आरूका निम्ती त्याग गर्न सक्छ । - गौतम बुद्ध

८. मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । - लक्ष्मिप्रशाद देवकोटा

९. कल्पना नै एउटा योजना हो । - महेन्द्र शाह

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top