Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
२. मानिसलाई बाँच्नका निम्ती एक चिम्टी बल, आधार र प्रेम चाहिन्छ । - भानुभक्त आचार्य
३. भूल गर्नु पनि ज्ञान प्राप्त गर्नु हो । - शुक्रराज शास्त्री
४. नेपाली वित्त सानो होला तर नेपाली चित्त सानो छैन । - भवानी भक्षु
५. मान्छे स्वतन्त्र नभई उसको व्यक्तित्व फस्टाउन सक्दैन । - यदुनाथ खनाल
६. दुःखको गोरेटोमा जीवनलाई बोकेर हिड्नुपर्छ । - पारिजात
७. त्यही मानिस धार्मिक हो जसले आरूका निम्ती त्याग गर्न सक्छ । - गौतम बुद्ध
८. मानिस ठूलो दिलले हुन्छ जातले हुदैन । - लक्ष्मिप्रशाद देवकोटा
९. कल्पना नै एउटा योजना हो । - महेन्द्र शाह
COMMENTS