Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१०. अब नरोऊ किनभने अब यो सकियो बरू हासँ किनभने यसको सुरूवात भएको छ ।
- डा. सिअस्
९. तिमी जो हौ सो बन बाँकी अरू सबै प्रयोग भइसकेकाछन् । - ओस्कार वाइल्ड
८. तिमी एकपटक मात्र जिउछौ तर यसलाई सही तरिकाले जिउछौ भने यती नै काफी हुन्छ । - मेइ वेस्ट
७. पुस्तकहरू विनाको कोठा आत्मा विनाको शरीर जस्तै हुन्छ । - सिसेरो
६. तिम्रो अनुमतीविना कसैले तिमीलाई होच्याउन सक्दैन । - इलेनोर रूजवेल्ट
५. तिमी नै त्यो परिवर्तन बन जुन तिमी यो संसारमा देख्न चाहन्छौ । - महात्मा गान्धी
४. दुई चिज अनन्त छन् : ब्रह्माण्ड र मानविय मूर्खता । तर ब्रह्माण्डको बारेमा म ढुक्क छैन । - अल्बर्ट आइन्स्टाइन
३. यसरी नाच जस्तो कसैले हेरेको छैन, यसरी माया गर जस्तो कुनै घात हुनेछैन, यसरी गाउ जस्तो कसैले सुनेको छैन र यसरी बाँच जस्तो पृथ्वीको यो स्वर्ग हो । - विलियम पुर्के
२. तिन शब्दमा भन्दा मैले जीन्दगीको बारेमा सिकेको कुरा हो : यो अघि बढिरहन्छ । - रोबर्ट फ्रस्ट
१. मेरो पछी नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्नपनि सक्छु । बरू मेरो छेउमा हिड र मेरो साथी बन । - अल्बर्ट कामु
COMMENTS