Menu



१०. अब नरोऊ किनभने अब यो सकियो बरू हासँ किनभने यसको सुरूवात भएको छ ।
- डा. सिअस्

९. तिमी जो हौ सो बन बाँकी अरू सबै प्रयोग भइसकेकाछन् । - ओस्कार वाइल्ड

८. तिमी एकपटक मात्र जिउछौ तर यसलाई सही तरिकाले जिउछौ भने यती नै काफी हुन्छ । - मेइ वेस्ट

७. पुस्तकहरू विनाको कोठा आत्मा विनाको शरीर जस्तै हुन्छ । - सिसेरो

६. तिम्रो अनुमतीविना कसैले तिमीलाई होच्याउन सक्दैन । - इलेनोर रूजवेल्ट

५. तिमी नै त्यो परिवर्तन बन जुन तिमी यो संसारमा देख्न चाहन्छौ । - महात्मा गान्धी

४. दुई चिज अनन्त छन् : ब्रह्माण्ड र मानविय मूर्खता । तर ब्रह्माण्डको बारेमा म ढुक्क छैन । - अल्बर्ट आइन्स्टाइन

३. यसरी नाच जस्तो कसैले हेरेको छैन, यसरी माया गर जस्तो कुनै घात हुनेछैन, यसरी गाउ जस्तो कसैले सुनेको छैन र यसरी बाँच जस्तो पृथ्वीको यो स्वर्ग हो । - विलियम पुर्के

२. तिन शब्दमा भन्दा मैले जीन्दगीको बारेमा सिकेको कुरा हो : यो अघि बढिरहन्छ । - रोबर्ट फ्रस्ट

१. मेरो पछी नहिड, मैले नेतृत्व नगर्न पनि सक्छु । मेरो अघि नहिड मैले तिम्रो पिछा नगर्नपनि सक्छु । बरू मेरो छेउमा हिड र मेरो साथी बन । - अल्बर्ट कामु

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top