Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१२. जीन्दगी भनेको १०% ममाथी के हुन्छ र ९०% यसप्रति मैले कस्तो प्रतिकृया देखाउछु हो । - चार्ल्स स्विन्डोल
११. हामी जसको बारेमा ज्यादा सोच्छौ त्यही बन्छौ । - एर्ल नाइटिंगेल
१०. रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय आज हो । - चिनिया कहावत
९. म परिस्थितीहरूको उत्पादन होइन, म मेरा निर्णयहरूको उत्पादन हु । - स्टिभन कोवे
८. या त तिमीले दिनलाई चलाउछौ या दिनले तिमीलाई चलाउनेछ । - जिम रोन
७. आलोचकहरूबाट बच्ने एउटै उपाय छ, केही नबोल्ने, केही नगर्ने, केही नबन्ने । - अरस्तु
६. जहाँ छौ त्यहीबाट सुरू गर, जे छ त्यसैको प्रयोग गर, जे सक्छौ त्यही गर । - आर्थर एसी
५. सात पटक खस र आठ पटक उठ । - जापानी कहावत
४. जताततै शुनदरता छ तर सबैले त्यो देख्न सक्दैनन् । - कन्फ्युशियस
३. हामी मध्ये धेरै आफ्नो सपना अनुसार बाचिरहेका छैनौ, किनभने हामी आफ्नो डरमा बाचिरहेका छौ । - लेस ब्राउन
२. यदि हावा चल्दैन भने आफैले पंखा घुमाउ । - ल्याटिन कहावत
१. तिमी पलायन हुने प्रयाश नगर यो दुनिया कायर व्यक्तिका लागि होइन । स्वामी विवेकानन्द

राम्रो
ReplyDelete