यहाँका प्रतिकृयहाहरू पिढरहदा निकै गर्वको अनुभुती हुन्छ । हामीलार्इ मनपाराइदिनुहुने सबैमा हार्दिक नमन । १. धेरै राम्रो । मैले मेरो जीवनमा पर...
यहाँका प्रतिकृयहाहरू पिढरहदा निकै गर्वको अनुभुती हुन्छ । हामीलार्इ मनपाराइदिनुहुने सबैमा हार्दिक नमन ।
१. धेरै राम्रो । मैले मेरो जीवनमा परिवर्तन पाएको छु ।
- विनोद कान्छा
२. नकरात्मकै नकरात्मक हल्ला मात्रै सुनिने यो संसारमा फेसवुक खोल्दा यो पेजबाट प्रेरणादायी सकारात्मक कुराहरु देख्न पाइन्छ ।
- विरेन अविरल
३. सामाजिक संजाल सदुपयोगको मार्गदर्शक ।
अविरल सुदिप
४. उत्कृष्ट विचारहरुको संकलन अनी मानिसलाई बदल्न सक्ने प्रेरणादायी । यो पेजलाई मेरो हार्दिक धन्यवाद । यो यस्तो पेज हो जसको बारेमा कहिल्यै नकारात्मक प्रतिकृया आउदैन ।
- अञ्जुगणेश कस्ती
५. ममा परिवर्तन आएको छ । आइएस्सी गर्दा व्याक लाग्यो । आर्थीक अवस्था कमजोर भएको कारण परिवारबाट पनि सहयोग प्राप्त भइरहेको थिएन । हरेश खाने स्थितीमा पुगेको थिए । तर जब यहाँका प्रेरक सामाग्रीहरु पढे, भित्रैबाट केही गर्न सक्ने आत्मविश्वास आयो । अहिले म आफै जागीर गर्दै पढाइलाई निरन्तरता दिदै आइरहेको छु र अघि केही गर्ने सोच पनि लिएको छु ।
- अंशिका भाट
६. यहाँ पोष्ट हुने सामाग्रीहरु पढ्दा साच्चिनै फरक जीवन जिउने साहस मिल्छ ।
- सुदिप भुषाल
७. अब म केही गर्न सक्दिन भनेर हरेश खाएको बेला यो पेजले मलाई उर्जा प्रदान गरेको छ । सकारात्मक सोचको विकास गरेको छ । अझ भन्दा मेरो जीवन पद्धतीमा नै परिवर्तन गरिदिएको छ ।
सृजना देवकोटा
८. सार्थक प्रेरक भनाइहरुले ह्दयमा हिनताबोध भएकालाई जीवन जीउन कृतज्ञ बनाएको छ ।
- विवश राणा भावुक
९. मलाई यो पेज एक शक्तिकेन्द्र भएको छ । जब म कामले गलेर थाकेको हुन्छु अनी फेसवुक खोलेर यो पेजको पोष्टहरु पढ्छु तब मलाई एउटा छुट्टै शक्ति मिलेको अनुभव हुन्छ ।
- रोहित खड्का
१०. यो पेज एकदम राम्रो छ । कतिपय पुस्तकहरु हामीले किन्न सक्दैनौ ती पुस्तकहरुबाट पाइने ज्ञान हामी यो पेजबाट पाएको छौ ।
- गगन थापा
११. कती कुरा नभनेर नै मिठा हुन्छन् । तपाईका पोष्टहरु यती राम्रा र सहयोगी छन् कि त्यसमा बोल्ने कुनै शब्दै छैन, हामी वाक्यहिन हुन्छौ कि कुन शब्द प्रयोग गरेर तपाईका पोष्टहरुको बयान गरौ ।
१२. म हौसला पाए जस्तोसुकै चुनौतीसंग पनि लड्न सक्ने व्यक्ति ह । तर मलाई हौसला त के जता गए पनि, जे गर्न चाहे पनि मेरो खुट्टा तान्ने समाज व्यक्तिहरुको माझमा रुमल्लिन बाध्य भएको छु । तर यतीखेर यो पेजले मलाई यती उर्जा दिएको छ कि भर्खरै विशाल कामको सुरुवात गरिसकेको छु ।
- श्याम छन्त्याल
हाम्रो यो कार्य साह्रै सानो कार्य हो, निकै सुक्ष्म । तर पनि, हीरा सानो हुन्छ, मोती सानो हुन्छ, मणि सानो हुन्छ, मिष्टभाषी शिशु सानो हुन्छ, आँखाको नानी सानो हुन्छ । मुटुको केन्द्रको झल्को त झन् सबैभन्दा सानो हुन्छ । तर सानो नै शुन्दर हुन्छ, थोरै नै मिठो हुन्छ । तपार्इका प्रतिकृयाहरू जती छन्, पर्याप्त छन्, गर्विला छन् । खुसी लाग्छ यती गर्न सकिएछ । हाम्रा सामाग्रीहरू नियमित पढिदिनुहुने, पढेर मन पराइदिनुहुने, अनी प्रितकृया दिनुहुने सबै सबैमा हादिर्क नमन । यसलार्इ यसरी नै निरन्तरता दिइरहन सकु, कामना गर्छु ।

थप प्रतिकृयाका लागि : फेसवुक प्रतिकृयाहरू
COMMENTS