Menu


१. आफ्नो समय बर्बाद गर्ने मानिस नै सबैभन्दा पहिला समय कमी भएको गुनासो गर्न थाल्छन् ।
 - जीन डी ला ब्रुयर

२. सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ ।
 - बेन्जामिन फेंकलिन

३. आफ्नो मिनेटमा ध्यान दिनुस्, घण्टाले आफ्नो ध्यान आफै राख्न थाल्नेछ ।
 - लर्ड चेस्टरफिल्ड

४. समय नै पैसा हो । - बेन्जामिन फ्रेंकलिन

५. हामीसँग केवल यहि क्षण छ, जुन हाम्रो हातमा तारा झै जगमगाइरहेको छ र बरफ झै पग्लिरहेको छ ।

 - मेरी बी रे

६. हामी भन्छौ बस छुट्यो, तर छुटेको त आखिरमा हामी हुन्छौ । 

- अज्ञात

७. कहिल्यै नभन तिमीसँग पर्याप्त समय छैन । तिमीसँग पनि दिनमा त्यति नै घण्टा छन्, जति हेलेन केलर, पाश्चर, माइकल एन्जेलो, मदर टेरेसा, लियोनार्दो दा भिन्सी, थोमस जेफर्सन र आइन्स्टाइन सँग थियो ।

 - जेक्सन ब्राउन



Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top