Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
- जीन डी ला ब्रुयर
२. सामान्य मानिस समय बिताउने बारेमा सोच्छ, तर महान् मानिस यसको उपयोगको बारेमा सोच्छ ।
- बेन्जामिन फेंकलिन
३. आफ्नो मिनेटमा ध्यान दिनुस्, घण्टाले आफ्नो ध्यान आफै राख्न थाल्नेछ ।
- लर्ड चेस्टरफिल्ड
४. समय नै पैसा हो । - बेन्जामिन फ्रेंकलिन
५. हामीसँग केवल यहि क्षण छ, जुन हाम्रो हातमा तारा झै जगमगाइरहेको छ र बरफ झै पग्लिरहेको छ ।
- मेरी बी रे
६. हामी भन्छौ बस छुट्यो, तर छुटेको त आखिरमा हामी हुन्छौ ।
- अज्ञात
७. कहिल्यै नभन तिमीसँग पर्याप्त समय छैन । तिमीसँग पनि दिनमा त्यति नै घण्टा छन्, जति हेलेन केलर, पाश्चर, माइकल एन्जेलो, मदर टेरेसा, लियोनार्दो दा भिन्सी, थोमस जेफर्सन र आइन्स्टाइन सँग थियो ।
- जेक्सन ब्राउन
COMMENTS