- अल्बर्ट आइन्स्टाइन पियनको काम गर्दथे । - थोमस एडिसन सहरमा साग तथा पत्रिका बेच्दथे । - एण्ड्रयु कारनेगी सुतीमलमा नोकरी गर्दथे । - फ्रैं...
- अल्बर्ट आइन्स्टाइन पियनको काम गर्दथे ।
- थोमस एडिसन सहरमा साग तथा पत्रिका बेच्दथे ।
- एण्ड्रयु कारनेगी सुतीमलमा नोकरी गर्दथे ।
- फ्रैंक बुलवर्ड विना तलब स्टोरमा काम गर्दथे ।
- अमिताभ बच्चन सानातिना नोकरी गर्दथे ।
- म्याक्सिम गोर्की घरेलु नोकरको काम गर्दथे ।
- धिरूभाई अम्बानी पेट्रोल पम्पमा काम गर्दथे ।
- अब्दुल कलाम पत्रिका बेच्दथे ।
- ग्रेटा गारबो टोपी कम्पनीमा काम गर्दथिन् ।
- माइकल फराडे किताब बाइण्डिङको काम गर्दथे ।
- लायोनेल मेस्सी होटलमा वेटरको काम गर्दथे ।
- रजनीकान्त कुल्ली एवं खलासीको काम गर्दथे ।
- एल्विस प्रिस्ले ड्राइभरको काम गर्दथे ।
- अब्राहम लिंकन दाउरा बेच्ने काम गर्दथे ।

... आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्नेहरूले नै सुनौलो भविष्यको सृजना गर्न सक्दछन्, जसरी माथीका सफलतम व्यक्तिहरूले गरेका थिए । चाहे आजको तिम्रो काम जस्तो सुकै होस्, वर्तमान जतीनै पिडादायक भएतापनि आफ्नो संघर्ष नछोड्नु, पलायन नहुनु, आफ्नो हृदयमा दृढ निश्चय बोकेर अघि बढ्नु भोलीको शुन्दर भविष्य हाम्रै हुनेछ ।
COMMENTS