Menu

- अल्बर्ट आइन्स्टाइन पियनको काम गर्दथे ।

- थोमस एडिसन सहरमा साग तथा पत्रिका बेच्दथे ।

- एण्ड्रयु कारनेगी सुतीमलमा नोकरी गर्दथे ।

- फ्रैंक बुलवर्ड विना तलब स्टोरमा काम गर्दथे ।

- अमिताभ बच्चन सानातिना नोकरी गर्दथे ।

- म्याक्सिम गोर्की घरेलु नोकरको काम गर्दथे ।


- धिरूभाई अम्बानी पेट्रोल पम्पमा काम गर्दथे ।


- अब्दुल कलाम पत्रिका बेच्दथे ।


- ग्रेटा गारबो टोपी कम्पनीमा काम गर्दथिन् ।


- माइकल फराडे किताब बाइण्डिङको काम गर्दथे ।


- लायोनेल मेस्सी होटलमा वेटरको काम गर्दथे ।


- रजनीकान्त कुल्ली एवं खलासीको काम गर्दथे ।


- एल्विस प्रिस्ले ड्राइभरको काम गर्दथे ।


- अब्राहम लिंकन दाउरा बेच्ने काम गर्दथे ।

... आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्नेहरूले नै सुनौलो भविष्यको सृजना गर्न सक्दछन्, जसरी माथीका सफलतम व्यक्तिहरूले गरेका थिए । चाहे आजको तिम्रो काम जस्तो सुकै होस्, वर्तमान जतीनै पिडादायक भएतापनि आफ्नो संघर्ष नछोड्नु, पलायन नहुनु, आफ्नो हृदयमा दृढ निश्चय बोकेर अघि बढ्नु भोलीको शुन्दर भविष्य हाम्रै हुनेछ ।


Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top