७. असफल हुनेहरू सुरक्षा खोज्छन्, सफल हुनेहरू साहस गर्छन् । ६. आशावादीहरूले हर समस्यामा अवसर देख्छन्, निराशावादीहरू हर अवसरलाई समस्या देख्...
७. असफल हुनेहरू सुरक्षा खोज्छन्, सफल हुनेहरू साहस गर्छन् ।
६. आशावादीहरूले हर समस्यामा अवसर देख्छन्, निराशावादीहरू हर अवसरलाई समस्या देख्छन् ।
५. साहसीहरू 'गाह्रो छ तर गर्न सकिन्छ' भन्छन्, कायरहरू 'सकिन्छ तर गाह्रो छ' भन्छन् ।
४. मूर्खहरूले विद्वानबाट भन्दा वेसी विद्वानहरूले मूर्खबाट सिक्दछन् ।
३. मेहेनतीहरूले समयमाथी सासन गर्दछन्, अल्छीहरू समयद्वारा सासित हुन्छन् ।
२. निम्न व्यक्ति घट्नाबारे सोच्दछन्, मध्यम व्यक्ति मानिसहरूबारे सोच्दछन्, भने विशिष्ट व्यक्ति तर्किवहरूको बारेमा सोच्दछन् ।
१. सकारात्मक सोच्नेले गुलावको बोटमा राताम्य फूल देख्दछन्, नकरात्मक सोच्नेले तिखा काडाँहरूको चाङ देख्दछन् ।
[ अब विचार गर्नुस् तपाई कस्तो खलको व्यक्ति हुनुहुन्छ ? यो जानिराख्नुपर्ने कुरो भएकाले साथीमाझ श्यर पनि गर्नुहोला है, पुण्य मिल्नेछ । ]

COMMENTS