Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ । - वाल्ट डिज्ने
२. विना योजनाको लक्ष्य मात्र एक कोरा चाहाना हो । - अज्ञात
३. लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ । - स्कट रीड
४. लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ । - विल कोपल्याण्ड
५. सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ त्यो हो, यसका लागि सबैथोक कुर्वान गर्नु । - विन्स लोम्बर्डी
६. धेरै असफलताहरूको कारण यजनाको अभाव हो । - ब्रायन ट्रेसी
७. तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ । - लेस ब्राउन
८. एउटा सपना मात्र सपना हो तर लक्ष्य योजना र डेडलाईन सहितको सपना हो । - ह्यारी मेक के
(श्यर गर्नुहुनेछ भन्ने अपेक्षा सहित)

good pounts
ReplyDelete