Menu

१. यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ । - वाल्ट डिज्ने

२. विना योजनाको लक्ष्य मात्र एक कोरा चाहाना हो । - अज्ञात

३. लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ । - स्कट रीड

४. लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ । - विल कोपल्याण्ड

५. सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ त्यो हो, यसका लागि सबैथोक कुर्वान गर्नु । - विन्स लोम्बर्डी

६. धेरै असफलताहरूको कारण यजनाको अभाव हो । - ब्रायन ट्रेसी

७. तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ । - लेस ब्राउन

८. एउटा सपना मात्र सपना हो तर लक्ष्य योजना र डेडलाईन सहितको सपना हो । - ह्यारी मेक के

(श्यर गर्नुहुनेछ भन्ने अपेक्षा सहित)



Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top