५. प्रतिभा प्रस्फुटनका लागि जात, उमेर, लिंग आदिले कुनै फरक पार्दैन । ४. यदि तिमी सकारात्मक कार्य गर्न गइरहेका छौ भने तिमीलाई बुझ्ने सम्पू...
५. प्रतिभा प्रस्फुटनका लागि जात, उमेर, लिंग आदिले कुनै फरक पार्दैन ।
४. यदि तिमी सकारात्मक कार्य गर्न गइरहेका छौ भने तिमीलाई बुझ्ने सम्पूर्णले सहयोग गर्नेछन् ।
३. निरन्तर लागी परिरहने हो भने हर मुश्किल संभव हुनेछन् । सफलताका द्वार खुल्दै जानेछन् ।
२. असफल हुनुमा आफू एक्लैको हात हुन्छ भने सफल हुनमा सबैको हात रहेको हुन्छ ।
१. अवसर मिल्छ भने प्रतिभा प्रदर्शनका लागि संकोच मान्नु हुदैन । म सक्दिन होइन म गर्नेछु भनी अघि बढ्नुपर्नेछ ।
COMMENTS