Menu


५. प्रतिभा प्रस्फुटनका लागि जात, उमेर, लिंग आदिले कुनै फरक पार्दैन ।

४. यदि तिमी सकारात्मक कार्य गर्न गइरहेका छौ भने तिमीलाई बुझ्ने सम्पूर्णले सहयोग गर्नेछन् ।

३. निरन्तर लागी परिरहने हो भने हर मुश्किल संभव हुनेछन् । सफलताका द्वार खुल्दै जानेछन् ।

२. असफल हुनुमा आफू एक्लैको हात हुन्छ भने सफल हुनमा सबैको हात रहेको हुन्छ ।

१. अवसर मिल्छ भने प्रतिभा प्रदर्शनका लागि संकोच मान्नु हुदैन । म सक्दिन होइन म गर्नेछु भनी अघि बढ्नुपर्नेछ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top