Menu

* यदि तपाई सित घर छ र त्यसमा फ्रिज पनि छ भने तपाई झण्डै सात अरब मान्छे भएको यस दुँनियामा ७५% मान्छेभन्दा धनि हुनुहुन्छ ।

* यदि तपाईको बैंकमा पैसा थुप्रेको छ र गोजीमा पनि प्रशस्तै पैसा छ भने तपाई संसारका १८% धनी मध्ये पर्नुहुन्छ ।
* तपाई धर्तीका दुई अरब मान्छेभन्दा धेरै भाग्यमानी हुनुहुन्छ किनभने उनीहरूले तपाईजस्तो पढ्न सक्दैनन् ।

* यदि तपाई वर्षमा यदाकदा मात्र विरामी भएर बाँचिरहनुभएको छ भने तपाई निकै भाग्यमानि हुनुहुन्छ किनभने करोडौ मान्छे असाध्य बिरामीमा बाचिरहेका छन् ।
यसर्थ जिन्दगी पिडा र दःखपूर्ण भयो भनेर सधै गुनासो गर्ने मात्र होइन, त्यहाँ त्यो भन्दा धेरै छन् जसले तपाईलाई भाग्यमानि सावित गरिदिन्छन् ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top