"महान् कार्य, सलाम हजुर !" - कृष्ण पुरी "मेरो सबैभन्दा मनपर्ने पेज भनेकै यही हो । यहाँ पोष्ट भएका कुराहरू मैले नोटकपीमा लेख्...
"महान् कार्य, सलाम हजुर !" - कृष्ण पुरी
"मेरो सबैभन्दा मनपर्ने पेज भनेकै यही हो । यहाँ पोष्ट भएका कुराहरू मैले नोटकपीमा लेख्ने गरेको छु ।" - दर्शन रेग्मी
"अहिलेसम्म प्रेरक भनाइहरूमा प्रकाशित प्रेरक प्रसंगहरू पढिसकेको छु । खुशी लाग्छ । सदा यस्तै प्रेरक कुरा पढ्न पाइयोस् ।" - उषा सापकोटा
"यहाँ पोष्ट हुने प्रायः सबै स्टाटसहरू मैले पढ्ने गरेको छु । यहाँका सामाग्रीहरूको अध्ययनपश्चात निकै खुसी लाग्छ । यसका लागि म आभार व्यक्त गर्न चाहन्छु ।" - अमृत पोख्रेल
"मलाई अत्यन्त राम्रो लागेको थोरै नेपाली पेजहरूमध्ये प्रेरक भनाइहरू एक हो ।" - देव 'अन्जान' शाह
"प्रेरक भनाइहरू राम्रो पेज हो । अझै राम्रो गर्दै जानुहोला ।" - तारा जी
"मलाई तपाईको पेज (प्रेरक भनाइहरू) धेरै राम्रो लागेको छ ।" - अच्युत घिमिरे 'बुवबुल'
"छोटो, मिठो र उपयोगी सामाग्रीहरूका लागि म यो पेज सधै हेरिरहन्छु ।" - मिलन थापा
प्रेरक भनाइहरूका निम्ती तपाईसँग सुझाव/सल्लाह/प्रतिकृया/प्रश्न/लेख रचना/तस्विर आदि छ भने, हामी प्रतिक्षामा छौ, तपाई हामीलाई म्यासेज गर्न सक्नुहुने
छ ।
COMMENTS