Menu


"महान् कार्य, सलाम हजुर !" - कृष्ण पुरी

"मेरो सबैभन्दा मनपर्ने पेज भनेकै यही हो । यहाँ पोष्ट भएका कुराहरू मैले नोटकपीमा लेख्ने गरेको छु ।" - दर्शन रेग्मी

"अहिलेसम्म प्रेरक भनाइहरूमा प्रकाशित प्रेरक प्रसंगहरू पढिसकेको छु । खुशी लाग्छ । सदा यस्तै प्रेरक कुरा पढ्न पाइयोस् ।" - उषा सापकोटा

"यहाँ पोष्ट हुने प्रायः सबै स्टाटसहरू मैले पढ्ने गरेको छु । यहाँका सामाग्रीहरूको अध्ययनपश्चात निकै खुसी लाग्छ । यसका लागि म आभार व्यक्त गर्न चाहन्छु ।" - अमृत पोख्रेल

"मलाई अत्यन्त राम्रो लागेको थोरै नेपाली पेजहरूमध्ये प्रेरक भनाइहरू एक हो ।" - देव 'अन्जान' शाह

"प्रेरक भनाइहरू राम्रो पेज हो । अझै राम्रो गर्दै जानुहोला ।" - तारा जी

"मलाई तपाईको पेज (प्रेरक भनाइहरू) धेरै राम्रो लागेको छ ।" - अच्युत घिमिरे 'बुवबुल'

"छोटो, मिठो र उपयोगी सामाग्रीहरूका लागि म यो पेज सधै हेरिरहन्छु ।" - मिलन थापा

प्रेरक भनाइहरूका निम्ती तपाईसँग सुझाव/सल्लाह/प्रतिकृया/प्रश्न/लेख रचना/तस्विर आदि छ भने, हामी प्रतिक्षामा छौ, तपाई हामीलाई म्यासेज गर्न सक्नुहुने


छ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top