Menu

ओस्कर वाइल्ड


१. हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।

२. साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।

३. एउटा साधारण व्यक्ति र सन्तमा यत्ति फरक हुन्छ कि सन्त सँग उसको विगत रहेको हुन्छ भने व्यक्ति सँग भविष्य ।

४. अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।

५. महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन ।

६. हामी सबै नालिमा बाँचि रहेका छौ तर कोही कोहीको नजर चम्किला ताराहरू प्रति छ ।

७. मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।

८. सत्य दुर्लभ रूपमा सत्य हुन्त तर साधारण कहिल्यै हुदैन ।

९. यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।

१०. व्यक्ति जसले आफ्नो बारे सोच्दैन उसले सबैथोक सोचिरहेको हुदैन ।

Post a Comment व्लग खाता

  1. एक दिन, विश्वको गरिबी संग्रालयमा सिमित हुनेछ, जुन संग्रालयको उद्घाटन विश्वको अन्तिम गरीबीले गर्नेछ
    यो भनाइ कसको हो ?

    ReplyDelete

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top