Menu

७. तिमीले जीवनका सबै घट्नाहरूलाई नियन्त्रण त गर्न नसकौला तर तिमीले त्यसबाट पतन नहुने निर्णय लिन सक्छौ ।

माया एन्जेलो
६. मेरो जीवनको उद्देश्य मात्र जीउनु होइन, केही लगाव, केही बाध्यता, केही रमाइलो र केही तरिकाका साथ जीवनमा अघि बढ्नु पनि हो ।

५. कसैको जीवनको बादलमा इन्द्रेणी बन्ने प्रयाश गर्नु ।

४. हामीले थुप्रै असफलताहरू भेटौला तर हामी स्वयं असफल भने हुनुहुदैन ।

३. आफै भित्रबाट चम्कने प्रकाशलाई कसैले मधुरो बनाउन सक्दैन ।

२. प्रेमले कुनै बन्धन चिन्दैन । यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आफ्नो गन्तव्यसम्म पुग्दछ ।

१. मैले यो जाने की, तिमीले भनेको र गरेको मानिसले बिर्सिनेछन्, तर तिमीले उनीहरूमाथी पारेको प्रभाव कहिल्यै बिर्सनेछैनन् ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top