Menu

रोविन सोइगर
- धैर्य भनेको प्रवृत्ती एवं बानी हो, यसलाई अभ्यास गरी प्रप्त गर्न सकिन्छ ।

राल्फ वाल्डो इमर्सन
- प्रकृतीको गतिलाई आत्मसात गर, प्रकृतीको रहस्य हो - धैर्य ।

माइकल एञ्जेलो
- प्रतिभा अनन्त धैर्य हो ।

विलियम गोल्डिङ
- निल समुद्र उसैले पार गर्न सक्छ जसको जहाजको पाल धैर्यबाट बनेको हुन्छ ।

जुलियस सिजर
- मर्नका लागि तयार व्यक्ति बग्रेल्ती भेटिन्छ तर धैर्यका साथ दर्द सहने विरलै भेटिन्छ ।

विलियम शेक्सपियर
- उनीहरूनै निर्धन हुन् जससँग धैर्य छैन ।

जिन ज्याक रूसो
- धैर्यको वृक्ष तितो हुन्छ तर यसको फल सधै मिठो हुन्छ ।

जर्ज सेविल
- जो व्यक्ति धैर्यको मालिक हो, उ सबै चिजको मालिक हो ।





Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top