तल क्रम संख्या दिई केही नेपाली उखान टुक्का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्। १. नहुनु मामा भन्दा कानो मामा निको। - Half ...
तल क्रम संख्या दिई केही नेपाली उखान टुक्का र अंग्रेजीमा तिनको समान अर्थ दिईएका छन्।
१. नहुनु मामा भन्दा कानो मामा निको।
- Half a loaf is better than no loaf.
- Something is better than nothing.
२. नाच्न जान्दैन आँगन टेढो।
- A bad carpenter quarrels with his tools.
३. पापको धन प्रायश्चित।
- Ill-got; Ill-Spent.
४. बाठो लड्छ तीन बल्ड्याङ् लाटो लड्छ एक बल्ड्याङ्।
- Too much cunning overreaches itself.
५. बाँदरको हातमा नरिवल।
- Casting pearl before swine.
- Half a loaf is better than no loaf.
- Something is better than nothing.
२. नाच्न जान्दैन आँगन टेढो।
- A bad carpenter quarrels with his tools.
३. पापको धन प्रायश्चित।
- Ill-got; Ill-Spent.
४. बाठो लड्छ तीन बल्ड्याङ् लाटो लड्छ एक बल्ड्याङ्।
- Too much cunning overreaches itself.
५. बाँदरको हातमा नरिवल।
- Casting pearl before swine.
६. साउनमा आँखा फुटेको गोरूले बार्है महिना हरियो देख्छ।
- Everything looks yellow to a jaundiced eye.
७. भन्ने बित्तिकै सबै कुरा हुँदैन।
- Rome was not built in a day.
८. भालुलाई पुराण सुनाएर के हुन्छ।
- Crying in wilderness.
९. रातभरी करायो दक्षिणा हरायो।
- Crying in wilderness.
१०. भेंडा भेंडासित बाख्रा बाख्रासित।
- Birds of feather flock together.
- Everything looks yellow to a jaundiced eye.
७. भन्ने बित्तिकै सबै कुरा हुँदैन।
- Rome was not built in a day.
८. भालुलाई पुराण सुनाएर के हुन्छ।
- Crying in wilderness.
९. रातभरी करायो दक्षिणा हरायो।
- Crying in wilderness.
१०. भेंडा भेंडासित बाख्रा बाख्रासित।
- Birds of feather flock together.
११. म ताक्छु मुढो, बन्चरो ताक्छ घुँडो।
- Man proposes God disposes.
१२. मच्चियो मच्चियो थच्चियो।
- Much cry and little wool.
१३. मनको लड्डु घ्यूसित खानु।
- Building castle in the air.
१४. मरेको बाघको जुँगा उखेल्नु।
- Flogging a dead horse.
१५. माग्नेलाई तातो भात।
- Beggars must not be choosers.
- Man proposes God disposes.
१२. मच्चियो मच्चियो थच्चियो।
- Much cry and little wool.
१३. मनको लड्डु घ्यूसित खानु।
- Building castle in the air.
१४. मरेको बाघको जुँगा उखेल्नु।
- Flogging a dead horse.
१५. माग्नेलाई तातो भात।
- Beggars must not be choosers.
१६. मीठो कुराले पेट भर्दैन।
- Fair words butter no parsnips.
१७. मुखमा रामराम बगलीमा छुरा।
- A honey tongue a heart of gall.
१८. केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश।
१९. साँढेको जुधाई बाच्छाको मिचाई।
२०. ओरालो लागेको गाईलाई मृगले पनि लखेट्छ।
- Fair words butter no parsnips.
१७. मुखमा रामराम बगलीमा छुरा।
- A honey tongue a heart of gall.
१८. केटाकेटी आए गुलेली खेलाए मट्याङ्ग्राको सत्यानाश।
१९. साँढेको जुधाई बाच्छाको मिचाई।
२०. ओरालो लागेको गाईलाई मृगले पनि लखेट्छ।
२१. भण्डारीले भन्दियो, गोतामेले गोद दियो।
२२. काम गर्ने कालु मकै खाने भालु।
२३. मनको लड्डु घ्यूसँग खानु।
२४. काम गर्ने कालु जस पाउने ढेँडु।
२५. चिप्लो न चाप्लो त्यसै दुख्छ थाप्लो।
२२. काम गर्ने कालु मकै खाने भालु।
२३. मनको लड्डु घ्यूसँग खानु।
२४. काम गर्ने कालु जस पाउने ढेँडु।
२५. चिप्लो न चाप्लो त्यसै दुख्छ थाप्लो।
२६. उही नाम्लो उही कुम्लो।
२७. ढुंगाको भर माटो, माटोको भर ढुंगा।
२८. कुसाइतमा पञ्चेबाजा।
२९. फलामले फलाम काट्छ।
३०. केटी हेर्नै नपर्ने केटो बोल्नै नपर्ने।
२७. ढुंगाको भर माटो, माटोको भर ढुंगा।
२८. कुसाइतमा पञ्चेबाजा।
२९. फलामले फलाम काट्छ।
३०. केटी हेर्नै नपर्ने केटो बोल्नै नपर्ने।
३१. हिंडने गोरूले चुटाई खान्छ।
३२. ले ले बाबु गुलेली मारिदिउँला जुरेली।
३३. काम साँचे आफूलाई खान साँचे अरूलाई।
३४. आँखाको तिरिमिरि … … को झ्याईं।
३५. घर्तीको अर्ती सुन्नु।
३२. ले ले बाबु गुलेली मारिदिउँला जुरेली।
३३. काम साँचे आफूलाई खान साँचे अरूलाई।
३४. आँखाको तिरिमिरि … … को झ्याईं।
३५. घर्तीको अर्ती सुन्नु।
३६. आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको।
३७. बाघ बूढा स्याल तन्नेरी।
३८. बूढा मरे भाका सरे।
३७. बाघ बूढा स्याल तन्नेरी।
३८. बूढा मरे भाका सरे।
COMMENTS