Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
७. जो जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् । - चार्ल्स डार्विन
६. जो व्यक्ति समय अनुसार परिवर्तन हुन सक्दैन, उसले जीवनमा केही गर्न सक्दैन । - जर्ज बर्नाड शा
५. जसमा आत्मविश्वास र निरन्तरता छैन, त्यही नै असफल बन्छ । - गेथे
४. व्यक्तिको पतन र मुक्तिको कारण संसार होइन व्यक्तिको कारण हो । - हितोपदेश
३. जित्नेहरू कुनै फरक काम गर्दैनन् उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । - शिव खेडा
२. महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ । - स्वामी शिवानन्द
१. सफलताको जन्मदाता हो, साहास । - विकन्सफिल्ड

COMMENTS