Menu

७. जो जो व्यक्ति संघर्ष गरेर बाँच्न सक्षम हुन्छन्, तिनीहरू नै सबैभन्दा योग्य हुन्छन् । - चार्ल्स डार्विन

६. जो व्यक्ति समय अनुसार परिवर्तन हुन सक्दैन, उसले जीवनमा केही गर्न सक्दैन । - जर्ज बर्नाड शा

५. जसमा आत्मविश्वास र निरन्तरता छैन, त्यही नै असफल बन्छ । - गेथे

४. व्यक्तिको पतन र मुक्तिको कारण संसार होइन व्यक्तिको कारण हो । - हितोपदेश

३. जित्नेहरू कुनै फरक काम गर्दैनन् उनीहरू हरेक काम फरक ढंगले गर्दछन् । - शिव खेडा

२. महान् चरित्रको निर्माण महान् विचारबाट हुन्छ । - स्वामी शिवानन्द

१. सफलताको जन्मदाता हो, साहास । - विकन्सफिल्ड



Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top