Menu

विथोविन :
'लगन छ भने सफल हुनलाई लगानी चाहिदैन ।'


चार्ल्स डार्विन :
'शिक्षाले हैन इच्छाले महान् बनाउछ ।'

लुइ पाश्चर :
'प्रतिभा नभएर के भो प्रतिज्ञा हुनु जरूरी छ ।'

थोमस एव्भा एडिसन :
'लागी पर्दै रहने हो भने असंभव केही छैन ।'

वाल्ट डिज्ने :
'सफल हुनु छ भने जीवनसँग जुवा खेल्नुहोस् ।'

ओ हेनरी :
'हरेक समस्याको सदुपयोगबाट सफलता जन्मन्छ ।'

म्याक्सिम गोर्की :
'शिक्षाले होइन इच्छाले सफल मान्छे जन्माउछ ।'

किंग सी जिलेट :
'सफलताको लागि एकै विचार काफी हुन सक्छ ।'

डेविड वालेस :
'सफलता एक प्रकारले विचारलाई व्यावहारमा मोल्ने जोखिम हो ।'

धिरूभाइ अम्बानी :
'सफलताको लागि पैसा खोज्ने होइन, काम सिक्नु पर्दछ ।'

झमक घिमिरे :
'सफलताके लागि वातावरण होइन, इच्छाशक्ति प्राथमिक कुरो हो ।'

सोइशिरो होण्डा :

'पढाइले होइन बुझाइले सफलता हात पर्छ ।'

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top