स्वेट मार्डन सायरस फिल्ड सोह्र वर्षको उमेरमा ८ डलर बोकेर शहर छिरेका थिए । उनले त्यो स्थानसम्म आउन निकै ठूलो मेहेनत गर्नुपरेको थियो । यस...
![]() |
स्वेट मार्डन |
कथाहरूमा वर्षण गरिएको जादुँको त्यो छडी नै सफलता हो । मेहेनतको अर्को नाम नै जिवन हो । मेरो नजरमा त्यो कुशल युवक अत्यन्त तुच्छ छ जो अरू मानिसले देख्छन् भनेर कुनै पनि काम गर्न हिच्किचाउछ । आलस्य सफलताको सबैभन्दा ठूलो बाधा हो ।
कार्लाइलको भनाइ छ, 'गर! केही गर! केही सृजना गर चाहे त्यो काम अत्यन्त कम परिणाम ल्याउने नै किन नहोस् । श्रमलाई कहिल्यै तुच्छ र क्षुद्र नमान ।'
- स्वेट मार्डन
COMMENTS