Menu

सत्य साईबाबा
- सेवा प्रेमको अर्को रूप हो ।

- माननव सेवा नै कुनै भगवानको सेवा हो ।


- भगवान आफैभित्र हुन्छ ।


- कीराले अन्नलाई जस्तै कपटले मानिसलाई नष्ट गर्दछ ।


- आफूलाई गाली गर्नेलाई प्रेम गर्न नछोड ।


- अरूबाट प्रतिष्ठा र आदर पाउने इच्छा नराख ।


- ईश्वरलाई पूर्ण विश्वास राख्नेले जे पनि पाउन सक्दछ ।


- बोल्नु र गर्नुपूर्व एकछिन सोचे गल्ती हुदैन ।


- बोलीको घाउ वाणको घाउ भन्दा दर्दनाक हुन्छ ।


- सधै अरूको विचार र दृष्टिकोणलाई आदर गर ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top