Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।
- रूडयार्ड किप्लिङ
२. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ ।
- अब्राहम लिंकन
३. आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् ।
- भिक्टर ह्युगो
४. तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।
- नेपोलियन बोनापार्ट
५. यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो ।
- अज्ञात
I Love You Mom

६. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।
- अब्राहम लिंकन
- अब्राहम लिंकन
७. यदी तिमि निस्वार्थ मायाको खोजीमा छाै भने, अामाको काखमा जाउ ।
- यात्री केशर
- यात्री केशर
८. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु ।
- जर्ज वासिंगटन
- जर्ज वासिंगटन
९. दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।
- जोडी पिकोल्ट
- जोडी पिकोल्ट
१०. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ ।
- लियोनार्डो डिकाप्रियो
- लियोनार्डो डिकाप्रियो
११. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।
- अज्ञात
- अज्ञात
I Love You Mom
COMMENTS