Menu

१. भगवान सबै तिर हुन सक्दिनन् यसैले उनले आमा बनाए ।
- रूडयार्ड किप्लिङ

२. म जो हु वा जो बन्ने आशा राख्दछु, त्यसको श्रेय मेरी आमालाई जान्छ । 
- अब्राहम लिंकन

३. आमाको काख कोमल हुन्छ जहाँ बच्चाहरू सुत्दछन् । 
- भिक्टर ह्युगो

४. तिमी मलाइ एक असल आमा देउ म तिमीलाई एक असल राष्ट्र दिनेछु ।
- नेपोलियन बोनापार्ट

५. यदि मैले कतैबाट प्रेम सिकेको छु भने त्यो मेरी आमाको देन हो । 

- अज्ञात


६. जो मानिसको साथमा ममतामयी आमा हुन्छिन्, ऊ कहिल्यै गरिब हुन सक्दैन ।
- अब्राहम लिंकन

७. यदी तिमि निस्वार्थ मायाको खोजीमा छाै भने, अामाको काखमा जाउ ।
-  यात्री केशर

८. आज मैले जती गरे यी सबैका लागि म मेरी आमा प्रती ऋणी छु ।
- जर्ज वासिंगटन

९. दिल खोलेर रूनका निम्ती सबैभन्दा उत्तम ठाउँ आमाको काख हो ।
- जोडी पिकोल्ट

१०. मेरी आमा जिउदो भगवान (चमत्कार) हुनुहुन्छ ।
- लियोनार्डो डिकाप्रियो

११. संसारको सबैभन्दा धनी मानिस पनि आफ्नो आमा बिना त गरिब नै हुन्छ ।
- अज्ञात

I Love You Mom 




Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top