यदि बच्चा आलोचनाको वातावरणमा हुर्किन्छन् भने उनीहरू निन्दा गर्न सिक्छन् । यदि बच्चा डरको वातावरणमा हुर्किन्छन् भने उनीहरू डराउन सिक्छन्...
यदि बच्चा डरको वातावरणमा हुर्किन्छन् भने उनीहरू डराउन सिक्छन् ।
यदि बच्चा दुःखको वातावरणमा हुर्किन्छन् भने उनीहरू आफ्नो हालतमा अफसोच गर्न सिक्छन् ।
यदि बच्चा लजाउने वातावरणमा हुर्किन्छन् भने उनीहरू ग्लानी गर्न सिक्छन् ।
यदि बच्चा प्रोत्साहनको वातावरणमा हुर्किन्छन् भने उनीहरू आत्मविश्वासी बन्न सिक्छन् ।
यदि बच्चा प्रशंसाको वातावरणमा हुर्किन्छन् भने उनीहरू तारिफ गर्न सिक्छन् ।
यदि बच्चा समर्थनको वातावरणमा हुर्किन्छन् भने उनीहरू आफैलाई मनपराउन सिक्छन् ।
यदि बच्चा स्वीकृतिको वातावरणमा हुर्किन्छन् भने उनीहरू दुनियाँमा प्रेम खोज्न सिक्छन् ।
यदि बच्चा सम्मानको वातावरणमा हुर्किन्छन् भने उनीहरू लक्ष्य बनाउन सिक्छन् ।
यदि बच्चा आलोचनाको वातावरणमा हुर्किन्छन् भने उनीहरू निन्दा गर्न सिक्छन् ।
यदि बच्चा मित्रताको वातावरणमा हुर्किन्छन् भने उनीहरू दुनिया राम्रो ठाउ हो भनि बुझ्छन् ।
र, तपाईको बच्चा कुन वातावरणमा हुर्किरहेको छ ?
- डोरेथी एल. नोल्ट
COMMENTS