आइज्याक न्युटन धेरै भुलक्कड वैज्ञानिक थिए । एक पटक उनी घोडामा बसेर एउटाँ गाउतिर गइरहेका थिए । बाटोमा एउटा पहाड आयो तब उनी ओर्लेर घोडाको...
हिड्दा हिड्दै अचानक उनको दिमागमा गणित सम्बन्धी एउटा समस्या आयो र उनी त्यो समाधान गर्नतिर लागे । जब प्रश्न समाधान भयो र उनको तन्द्रा छुट्यो तब उनले देखे कि उनको घोडा फर्केर घरतिर गइसकेको रहेछ र उनी मात्र डोरी समाएर लुखुरलुखुर हिडिरहेका रहेछन् ।
COMMENTS