Menu


आइज्याक न्युटन धेरै भुलक्कड वैज्ञानिक थिए । एक पटक उनी घोडामा बसेर एउटाँ गाउतिर गइरहेका थिए । बाटोमा एउटा पहाड आयो तब उनी ओर्लेर घोडाको डोरी समाएर पैदल हिड्न थाले ।

हिड्दा हिड्दै अचानक उनको दिमागमा गणित सम्बन्धी एउटा समस्या आयो र उनी त्यो समाधान गर्नतिर लागे । जब प्रश्न समाधान भयो र उनको तन्द्रा छुट्यो तब उनले देखे कि उनको घोडा फर्केर घरतिर गइसकेको रहेछ र उनी मात्र डोरी समाएर लुखुरलुखुर हिडिरहेका रहेछन् ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top