Menu

१. पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो । - विन्सटन चर्चिल

२. असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । - हेनरी फोर्ड

३. म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन । - वप्रा विन्फ्रे

४. संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए । - नेपोलियन हिल
५. तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु । - थोमस एल्भा एडिसन

६. असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन । - रोबर्ट एच स्कूलर

७. विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै । - ग्लेन बेक

८. असफलता भनेको खस्नु होइन, खसेपछी पुन नउठ्नु हो । - अज्ञात





(श्यर गरी सहयोग गर्नुहोस्)

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top