दुइ मुसा दहीको बाल्टीमा खसेका थिए । पहिलो मुसा डरले डुब्यो र मर्यो । तर दोश्रो मुसाले हरेश खाएन । उसले बाहिर निस्कने निरन्तर प्रयाश गरिरह्य...
दुइ मुसा दहीको बाल्टीमा खसेका थिए । पहिलो मुसा डरले डुब्यो र मर्यो । तर दोश्रो मुसाले हरेश खाएन । उसले बाहिर निस्कने निरन्तर प्रयाश गरिरह्यो । उसले अन्ततः दहीलाई मख्खन बनायो र त्यहीमा चढेर ऊ बाहिर आयो ।
यदि सफलता चाहनुहुन्छ भने तपाईनै त्यो दोश्रो मुसा हुनुपर्दछ ।
COMMENTS