Menu

दुइ मुसा दहीको बाल्टीमा खसेका थिए । पहिलो मुसा डरले डुब्यो र मर्यो । तर दोश्रो मुसाले हरेश खाएन । उसले बाहिर निस्कने निरन्तर प्रयाश गरिरह्यो । उसले अन्ततः दहीलाई मख्खन बनायो र त्यहीमा चढेर ऊ बाहिर आयो ।

यदि सफलता चाहनुहुन्छ भने तपाईनै त्यो दोश्रो मुसा हुनुपर्दछ ।


Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top