₹ विथोविनका पिताले उनलाई विद्यालय पठाएका थिएनन्, उनलाई थाहा थियो विद्यालयी शिक्षामा प्रतिभाको कुनै कदर हुदैन । ₹ प्रख्यात वैज्ञानिक म्य...
₹ प्रख्यात वैज्ञानिक म्याडम क्युरीले आफ्ना छोरीहरूलाई विद्यालयबाट झिकेर अनौपचारिक शिक्षा प्रदान गरेकी थिइन । खेल्ने, कुद्ने, लेख्ने, प्रयोग गर्ने जस्ता । यसर्थ दुइ छोरीहरू मध्ये एक प्रशिद्ध लेखिका बनिन् भने अर्कोले नोवेल पुरस्कार जितिन् ।
₹ थोमस एल्भा एडिसन विद्यालय जान पाएनन्, उनलाई विद्यालयबाट निकालिएको थियो । उनकी आमाले उनलाई पढाएकी थिइन् । उनी सधै पुस्तकालयमा बसेर पढ्थे । उनले भनेका छन् मैले किताब पढिन तर पुरै पुस्तकालय पढे ।
₹ अल्बर्ट आइन्साटाइन विद्यालयमा ज्यादाजसो गयल हुन्थे । उनले यसलाई जेलका रूपमा लिएका थिए । उनी सधै स्कूल बंक गरेर पुस्तकालएमा पढ्न जान्थे ।
₹ रविन्द्रनाथ टैगोर स्कुलमा कहिल्यै ध्यान दिएर पढ्दैनथे । उनी SLC मा सात पटक फेल भएका थिए । तर उनको भाई पढाइमा अब्बल थिए । परिवारले भविष्यवाणी पुस्तकमा लेखेका थिए, पछी गएर भाइ पक्कै केही गर्नेछ तर यो रविन्द्रेबाट केही आशा राख्न सकिन्न ।
हाम्रो वद्यालय शिक्षा पद्धती तगारो होइन, साधन हुनपर्छ प्रतिभाका निम्ती । अनीमात्र एडिसन, आइन्स्टाइन अनी विथोविनहरू जन्मनेछन् ।
COMMENTS