१. संगीत जगतमा सबभन्दा बढी नाम कमाउन सफल जमात मध्येका हुन् - बिल्टस् । तर उनीहरूको पहिलो गीति एल्बम ३० वटा कम्पनिले प्रकाशन गर्न अस्विकार ग...
१. संगीत जगतमा सबभन्दा बढी नाम कमाउन सफल जमात मध्येका हुन् - बिल्टस् । तर उनीहरूको पहिलो गीति एल्बम ३० वटा कम्पनिले प्रकाशन गर्न अस्विकार गरेका थिए ।
२. अंग्रेजी साहित्यका बादशाह हुन्, विलियम शेक्सपियर । तर उनी पाँच कक्षामा दुइ-दुइ पटक फेल भएका थिए ।
३. एकचोटी चुनावमा नराम्रोसँग हारिसकेपछि इन्दिरा गान्धीले अर्को चुनावमा सबभन्दा बढी भोट ल्याउन सफल भएकी थिइन ।
४. एउटा अमेरिकी अनुसन्धान अनुसार मान्छेको दिमागमा २४ घण्टामा ६० हजार भन्दा बढी बिचार आउछ ।
५. संसारमा सबभन्दा बढी आविष्कार गरेर नाम कमाउन सफल थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो ।

COMMENTS