Menu

१. संगीत जगतमा सबभन्दा बढी नाम कमाउन सफल जमात मध्येका हुन् - बिल्टस् । तर उनीहरूको पहिलो गीति एल्बम ३० वटा कम्पनिले प्रकाशन गर्न अस्विकार गरेका थिए ।

२. अंग्रेजी साहित्यका बादशाह हुन्, विलियम शेक्सपियर । तर उनी पाँच कक्षामा दुइ-दुइ पटक फेल भएका थिए ।

३. एकचोटी चुनावमा नराम्रोसँग हारिसकेपछि इन्दिरा गान्धीले अर्को चुनावमा सबभन्दा बढी भोट ल्याउन सफल भएकी थिइन ।

४. एउटा अमेरिकी अनुसन्धान अनुसार मान्छेको दिमागमा २४ घण्टामा ६० हजार भन्दा बढी बिचार आउछ ।

५. संसारमा सबभन्दा बढी आविष्कार गरेर नाम कमाउन सफल थोमस एल्भा एडिसनलाई १२ वर्षको उमेरमा स्कूलबाट निकाला गरिएको थियो ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top