Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
१०. सफलता कार्यसँग जोडिएको छ, सफल व्यक्तिहरू सधै कार्यरत् हुन्छन् । उनीहरूले थुप्रै गल्ती गर्छन् तर पछी हट्दैनन् ।
९. सपना देख्नेहरूनै संसारको रक्षक हुन् । - जेम्स आलेन
८. भविष्य तिनीहरूको पक्षमा हुन्छ जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्दछन् । - इलेनोर रूजवेल्ट
७. अझै कुनै ढिला भएको छैन त्यसका लागि जो तिमी बन्न सक्थ्यौ । - जर्ज इलिएट
६. असफलता त्यो अवसर हो जसले अझै सच्चिएर अघि बढ्ने मौका दिन्छ । - हेनरी फोर्ड
५. मात्र ठूलो मान्छे बन्न नखोज बरू असल मान्छे बन्ने प्रयाश गर । - अल्बर्ट आइन्स्टाइन
४. मस्तिष्क नै त्यो भुमी हो जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्दछ । - जोन मिल्टन
३. संसारमा महान् घट्नाहरू तब घटे जब कसैले जस्तोसुकै परिस्थीतिमा पनि हिम्मत नहार्ने फैसला गर्यो । - स्प्राइट लोरियानो
२. भविष्यवाणी गर्ने सहि तरिका यसलाई निर्माण गर्नु हो । - फोरेस्ट सकली
१. मलाई आफ्नो प्रशिक्षण जति नै कष्टकर लागेता पनि म आफैलाई सम्झाइरहन्थे, 'हरेश नखा! अहिले दुःख गर र पछी च्याम्पियन भएर आरामको जिन्दगी बाँच् ।' - मुहम्मद अली

COMMENTS