Menu

आब्राहम लिंकनसँग एकपटक सोधियो - 'तपाई साधारण मानिसबाट राष्ट्रपति जस्तो उच्च पदमा कसरी पुग्नुभयो ?'

लिंकनले मुस्कुराउदै भने, -'मैले आफ्नो जीवनमा पाइला पाइलामा परिक्षा लिएँ, हरेक असफलताबाट केही कुरा सिकें । सम्हालिएँ र आफ्नो त्रुटि सुधार्दै नयाँ बाटो बनाउँदै गएँ । यस प्रकार एउटा साधारण मानिसबाड म राष्ट्रपति बनें ।'

'सफलताको सूत्र पुस्तकका पन्नामा होइन मेहेनतमा हुन्छ ।' - अब्राहम लिंकन

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top