जिन्दगी किताब जस्तै हो, पहिलो पृष्ठ जन्मको हुन्छ, अन्तिम पृष्ठ मृत्युको । र, बिचको पृष्ठहरु हामी आफैले भर्नु पर्छ । अनि, यी बिचका पृष्ठहरू ...
जिन्दगी किताब जस्तै हो,
पहिलो पृष्ठ जन्मको हुन्छ,
अन्तिम पृष्ठ मृत्युको ।
र, बिचको पृष्ठहरु
हामी आफैले भर्नु पर्छ ।
अनि,
यी बिचका पृष्ठहरू
कती छन ?
कस्ता छन ?
कसैलाई थाहाँ हुदैन ।
राम्रो कर्म गर्नेहरूको
राम्रा पृष्ठहरू, र
नराम्रो कर्म गर्नेहरूको
धमिला र फोहोर पृष्ठहरू हुन्छन् ।
त्यसैले साथीहरू
राम्रो कर्म गरौं
आफ्नो जीवन सुन्दर बनाऔं,
ता कि
तपाई मरेपछि पनि
तपाईलाई अरूले पढुन् ।
किताब(तपाई) लाई सबैले
दराज(मन) मा
जतन गरेर राखुन् ।
- दिपक गैह्रे (गैरे)
थुमपोखरा-१ स्याङ्जा
हाल : देवदह-१रूपन्देही
पहिलो पृष्ठ जन्मको हुन्छ,
अन्तिम पृष्ठ मृत्युको ।
र, बिचको पृष्ठहरु
हामी आफैले भर्नु पर्छ ।
अनि,
यी बिचका पृष्ठहरू
कती छन ?
कस्ता छन ?
कसैलाई थाहाँ हुदैन ।
राम्रो कर्म गर्नेहरूको
राम्रा पृष्ठहरू, र
नराम्रो कर्म गर्नेहरूको
धमिला र फोहोर पृष्ठहरू हुन्छन् ।
त्यसैले साथीहरू
राम्रो कर्म गरौं
आफ्नो जीवन सुन्दर बनाऔं,
ता कि
तपाई मरेपछि पनि
तपाईलाई अरूले पढुन् ।
किताब(तपाई) लाई सबैले
दराज(मन) मा
जतन गरेर राखुन् ।
- दिपक गैह्रे (गैरे)
थुमपोखरा-१ स्याङ्जा
हाल : देवदह-१रूपन्देही
COMMENTS