Menu

सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकरी गर्थे, स्टिभ जब्स् फालिएका कवाडी बेच्दथे, राइट दाजुभाइ थोत्रा साइकल मर्मत गर्दथे, माइकल फराडे पत्रिका बेच्थे, जे के रोलिङले ह्यारी पोर्टर फालिएको कागजमा लएखेकी थिइन, जोन बेयर्डले गरिबी र तिरस्कारका बिच टिभीको आविष्कार गरेका थिए, टेलिफोनको आविष्कार त अध्यारो र गन्हाउने कोठामा भएको थियो ।

उनीहरूले जस्तोसुकै विकराल परिस्थीतीका बाबजुद पनि माथी उठ्ने फैसला गरेका थिए र त उनीहरू सफलतासम्मै पुगे । सपनाको लहरोसमाती माथी चढ्ने साहसीहरूका लागि नै सफलता भन्ने चिज बनेको हो । यसर्थ, आफ्नो सपना पक्डिनुस् र जस्तो अवस्था छ त्यँहीबाट माथी उठ्ने साहस लिनुहोस् । सफलता ताईलाई नै कुरेर बसिरहेको छ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top