सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकर...
सामान्य जीवनबाट माथी उठ्ने साहस गर्नेहरूले नै सफलता चुमेका छन् । चार्ली च्याप्लीन खानाका लागि भिख माग्दथे, अल्बर्ट आइन्स्टाइनले पिउनको नोकरी गर्थे, स्टिभ जब्स् फालिएका कवाडी बेच्दथे, राइट दाजुभाइ थोत्रा साइकल मर्मत गर्दथे, माइकल फराडे पत्रिका बेच्थे, जे के रोलिङले ह्यारी पोर्टर फालिएको कागजमा लएखेकी थिइन, जोन बेयर्डले गरिबी र तिरस्कारका बिच टिभीको आविष्कार गरेका थिए, टेलिफोनको आविष्कार त अध्यारो र गन्हाउने कोठामा भएको थियो ।
उनीहरूले जस्तोसुकै विकराल परिस्थीतीका बाबजुद पनि माथी उठ्ने फैसला गरेका थिए र त उनीहरू सफलतासम्मै पुगे । सपनाको लहरोसमाती माथी चढ्ने साहसीहरूका लागि नै सफलता भन्ने चिज बनेको हो । यसर्थ, आफ्नो सपना पक्डिनुस् र जस्तो अवस्था छ त्यँहीबाट माथी उठ्ने साहस लिनुहोस् । सफलता ताईलाई नै कुरेर बसिरहेको छ ।

COMMENTS