Menu

अल्बर्ट आइन्स्टाइन
१. मइकल फराडेले यदि एक मिनेट मात्र पाए भने पनि उनी किताब पढ्न थालिहाल्थे ।

२. चार्ली चाप्लिन सधै आफ्नो साथमा टेप रेकर्डर लिएर हिड्दथे र जब नयाँ विचार फुर्दथ्यो उनी रकर्ड गरिहाल्दथे ।

३. महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन दैनिक भ्वाएलिन एवं पियानो बजाउने गर्दथे ।

४. महान् राजनेता नेल्सन मण्डेल प्रत्येक विहान व्यायमस्वरूप दौडने गर्दथे ।

५. महान् नेता महात्मा गान्धी मात्र चार घण्टा सुत्दथे । अब्दुल कलाम पनि उतीनै समय सुत्ने गर्दछन् ।

६. महान् दार्शनिक ज्याँ पाल सात्र सधै दुइ घण्टा संगीत सुन्दथे ।

७. महान् साहित्यकार जर्ज बर्नाड शा मांशजन्य पदार्थको सेवन गर्दैनथे । उनी साकाहारी थिए ।

८. विल गेट्सले कहिल्यै पनि टि.भी हेर्ने जस्ता कार्य गर्दैनथे ।

९. थोमस एल्भा एडिसनले सधै केही न केही डायरीमा लेखिरहने गर्दथे ।

१०. ब्रुस ली दैनिक विस घण्टा परिश्रम गर्दथे । मुहम्मद अली पनि हरेक दिन ६ घण्टा बक्सिङको अभ्यास गर्दथे ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top