Menu


  • रूखमा भएको दुइवटा चरा भन्दा आफ्नो हातमा भएको एउटा चरा नै धेरै हुन्छ ।
  • सुतिरहेको हात्ती भन्दा काम गरिरहेको कमिलाको महत्व बढी हुन्छ ।
  • समय र शब्द फिर्ता ल्याउन सकिदैन ।
  • प्रत्येकका उपदेश सुन तर तिमी भने थोरौ मात्र उपदश देउ ।
  • तपाई जहाँ हुनुहुन्छ महान् यात्रा त्यहीँबाट सुरू हुन्छ ।
  • तुच्छ मान्छेको संगत गर्नुभन्दा जंगलमा गैंडा जस्तै एक्लै हिंड्नु बेस ।
  • उज्यालो तर्फ फर्कनुस् छायाँ स्वत पछि पर्नेछ ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top