Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
- रूखमा भएको दुइवटा चरा भन्दा आफ्नो हातमा भएको एउटा चरा नै धेरै हुन्छ ।
- सुतिरहेको हात्ती भन्दा काम गरिरहेको कमिलाको महत्व बढी हुन्छ ।
- समय र शब्द फिर्ता ल्याउन सकिदैन ।
- प्रत्येकका उपदेश सुन तर तिमी भने थोरौ मात्र उपदश देउ ।
- तपाई जहाँ हुनुहुन्छ महान् यात्रा त्यहीँबाट सुरू हुन्छ ।
- तुच्छ मान्छेको संगत गर्नुभन्दा जंगलमा गैंडा जस्तै एक्लै हिंड्नु बेस ।
- उज्यालो तर्फ फर्कनुस् छायाँ स्वत पछि पर्नेछ ।
COMMENTS