$type=slider$snippet=hide$$b=none$cate=0$title=none$d=none$cm=none$au=none$rm=0$show=home

$show=home

कलेज लेभलमा सफल/असफल हुनेहरूकालागि

लियो टोल्सटाय - संसारका १० महानतम साहित्यकार मध्येका एक लियो टोल्सटाय परिक्षामा पटक पटक असफल भए पछि उनले पढाइलाई चटक्कै छोडेका थिए । - ...

लियो टोल्सटाय
- संसारका १० महानतम साहित्यकार मध्येका एक लियो टोल्सटाय परिक्षामा पटक पटक असफल भए पछि उनले पढाइलाई चटक्कै छोडेका थिए ।

- ब्रुस लीको सानैदेखि अमेरिका गएर मार्सल आर्ट बन्ने सपना थियो तर घाडो भइरहेको थियो पढाइ । र, उनले पढाइ चटक्कै छोडिदिएका थिए ।

- महान् कवि रविन्द्रनाथ टैगोरलाई उनको परिवारले धेरै पढोस् भन्न चाहन्थे, तर विद्यालय अध्ययनमा उनको पटक्कै मन थिएन र त SLC मा सात पटक गुल्टिए र पढाइनै छोडिदिएका थिए ।

- शिक्षकहरूले थोमस एडिसनको प्रयोगात्मक दिमागलाई चिनेनन् र उनलाई किताबी कुरा घोकाउन तर्फ लागे तर उनले त्यो स्विकारेनन परिणाम तिन महिनामै उनलाई विद्यालयबाट निकालियो ।

- विल गेट्सलाई कलेजजान पटक्कै मल लाग्दैनथ्यो । उनी कम्प्युटरमै रमाउदथे । एकदिन उनले कलेजनै त्यागे । उनले भनेका थिए कलेजमा म टप थिइन तर आज कलेजका टप मेरो कम्पनीमा काम गर्छन् ।

- क्याम्ब्रिज युनिभर्सिटी प्रेसले २००० मा छापेको एक शोध-खोज अनुसार कलेजमा पाउने शिक्षाभन्दा अनुभवबाट पाइने ज्ञान ६ गुणा बढी महत्वपूर्ण हुन्छ ।

आफ्नो सपनाको विश्वविद्यालयमा अनुभवको पुस्तकद्वारा रमाउदै पढ्नुहोस्, अनी मात्र जीन्दगीले तपाईलाई असली सर्टिफिकेट दिनेछ ।

COMMENTS

BLOGGER
Name

English Section,1,QAE,1,QB,1,Slide Page,5,अनूदित लेख,3,अन्य डाउनलोड,1,अन्य लेखहरू,16,अपिल,3,उखान टुक्का,6,उज्यालो तर्फ,1,उपयोगी लेखहरू,24,कथा,6,कविता,23,कहावत,2,गित,1,जिवनी,6,जीवन दर्शन,1,तस्विर,1,पाठक प्रतिकृया,3,पुस्तक,1,प्रेरक प्रसंग,32,प्रेरक भनाइहरु,1,भनाइहरु,71,भिडीयो,1,मत सर्वेक्षण,2,मेरो विचार,6,यात्री ग्यालरी,1,रोचक प्रसंग,5,लघुकथा,7,लोकप्रिय भनाइहरु,34,विकाशानन्द विचार,4,विचार,5,विविध,7,विश्व साहित्य,45,विषय विशेष भनाइ,15,व्यक्ति विशेष प्रेरक प्रसंग,28,व्यक्ति विशेष भनाइ,25,शिक्षा दर्शन,7,सफलताका लागि,52,समसामयिक जानकारी,1,सूचना तथा समचार,4,स्तम्भ,70,हेराइ र बुझाइ,5,
ltr
item
प्रेरक संसार: कलेज लेभलमा सफल/असफल हुनेहरूकालागि
कलेज लेभलमा सफल/असफल हुनेहरूकालागि
http://4.bp.blogspot.com/-S3gqsnLg0kg/UouB1b9ww7I/AAAAAAAAARg/SXDYeLfUyZ0/s1600/leo-tolstoy.jpg
http://4.bp.blogspot.com/-S3gqsnLg0kg/UouB1b9ww7I/AAAAAAAAARg/SXDYeLfUyZ0/s72-c/leo-tolstoy.jpg
प्रेरक संसार
http://www.preraksansar.com.np/2014/01/blog-post_9839.html
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/
http://www.preraksansar.com.np/2014/01/blog-post_9839.html
true
7273578331125308895
UTF-8
Loaded All Posts Not found any posts VIEW ALL Readmore Reply Cancel reply Delete By Home PAGES POSTS View All RECOMMENDED FOR YOU LABEL ARCHIVE SEARCH ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content