Menu


सात महत्वपूर्ण भनाइहरू :


1. खराब मानिसलाई सुधार्ने मुख्य औषधी स्नेह र प्रेम हो । - महत्मा गान्धी

2. निडर व्यक्तीले ख्यातीको शिखर एकैपलमा नै चुम्न सक्दछ । - विलियम शेक्सपियर

3. हामी सधैं बाँच्ने तयारी मात्र गरिरहन्छौ, तर बाँच्न भने कहिल्यै सक्दैनौ । - इमर्सन

4. अविरल असफलता बाहेक अरू सबै सहन सकिन्छ । - गेटे

5. पुरानो कोट लगाउ, नयाँ पुस्तक किन । - थोरो

6. हाम्रो चाहाना शून्यमा महल बनाउने होइन, धर्तीमा झुपडी बनाउने हुनुपर्दछ । - यासेर अराफत

7. ईश्व भ्रष्ट हुन्छ तर ईर्ष्यालु भने कदापि हुदैन । - अल्वर्ट आइन्स्टाइन

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top