Quotations in Nepali, Nepali Quotations, Inspirational Quotes in Nepali, Nepali Bhanaiharu, Prerak Bhanai, Prerak Sansar, नेपाली भनाइहरू, प्रेरक भनाइ, महानतम भनाइहरू
सात महत्वपूर्ण भनाइहरू :
1. खराब मानिसलाई सुधार्ने मुख्य औषधी स्नेह र प्रेम हो । - महत्मा गान्धी
2. निडर व्यक्तीले ख्यातीको शिखर एकैपलमा नै चुम्न सक्दछ । - विलियम शेक्सपियर
3. हामी सधैं बाँच्ने तयारी मात्र गरिरहन्छौ, तर बाँच्न भने कहिल्यै सक्दैनौ । - इमर्सन
4. अविरल असफलता बाहेक अरू सबै सहन सकिन्छ । - गेटे
5. पुरानो कोट लगाउ, नयाँ पुस्तक किन । - थोरो
6. हाम्रो चाहाना शून्यमा महल बनाउने होइन, धर्तीमा झुपडी बनाउने हुनुपर्दछ । - यासेर अराफत
7. ईश्व भ्रष्ट हुन्छ तर ईर्ष्यालु भने कदापि हुदैन । - अल्वर्ट आइन्स्टाइन
प्रर्थना गर्ने ओठहरु भन्दा सेवागर्ने हातहरु महान हुन्छन यो भनाई कस्को हो
ReplyDelete