Menu


लामो समयदेखि निर्माणाधिन अवस्थामा रहेको प्रेरक संसारलाई आज मिती २०७० माघ ५ गते देखि सम्पूर्ण व्यक्तिहरुका निम्ती खुला गरिएको छ । हाल सुरुवाती चरणमा यहाँ मात्र प्रेरक भनाइहरु पृष्ठमा प्रकाशित अधिकांश सामाग्रीहरु एवं अन्य स्रोतहरुबाट लिइएका सामाग्रीहरु प्रकाशित गरिएको छ । वर्तमानमा यहाँका सामाग्री न्युन भएता पनि यसको क्रमशः विस्तार गर्दै लैजाने प्रबन्धकज्यूले बताउनु भएको छ । यस वेव्लगमा सम्पूर्ण व्यक्तिहरुले आफ्ना सामाग्री प्रकाशान गर्न सक्दछन् ।

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top