Menu

१०. तिनीहरूले जे पनि गर्न सक्दछन् किनभने तिनीहरूले गर्न सक्छु भनी सोच्न सक्छन् । - भर्जिल

९. आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो । - अनवर सादत

८. हामीले हिमालयमाथि विजय पाएका होइनौ, आफूमाथि विजय पाएका हौ । - सर एडमण्ड हिलारी

७. लक्ष्य नै नराखिकन बाँच्नुभन्दा महान् लक्ष्य बोकेर मर्नु महानता होइन र ? - खलिल जिब्रान

६. झुट र सत्यबीचको लडाइमा झुटले नै जित्छ तर अन्तिम जीत भने सत्यकै हुन्छ । - राल्फ वाल्डो इमर्सन

५. मेरो चिन्ता यो होइन कि तपाई खस्नुभयो, सबभन्दा ठूलो चिन्ता यो हो कि खसेपछी तपाई उठ्नुभएन । - अब्राहम लिंकन

४. तिमीले जीवनमा गर्नसक्ने सबभन्दा ठूलो गल्ती हो - गल्ती होला कि भनी डराएर कुनै प्रयाश नगर्नु । - अल्बर्ट हुबार्ड

३. यदि तपाईसित जित्ने आकंक्षा छ भने आधा जित भइसकेको छ, यदि छैन भने आधा हारिसक्नुभएको छ । - डेबिड एम्ब्रोज

२. सफल भएरै छोड्ने हो ? त्यसो भए तपाई जे गर्नुहुन्छ त्यसको १००% जिम्मा आफै लिन सक्नुहुन्छ ? सफल हुन अरूमाथी दोष थोपर्न पाइदैन १% मात्रै अरूमाथी दोष लगाउनुको परिणाम असफलता हो ।

१. मेरो उन्नतीको रहस्य हो - कहिल्यै हिम्मत नहार्नु । जब म सानो थिए तब मेरा शिक्षकले मलाई गाली गर्दै भन्थे तिमीले सात जुनीमा पनि गणित सिक्न सक्नेछैनौ । म विद्यालयमा कमजोर थिए । मेरा सामु अनेकन बाधा व्यावधान आएका थिए । तर मैले कहिल्यै हिम्मत हरिन र आज म यहाँसम्म आइपुगेको छु । - अल्बर्ट आइन्स्टाइन

Post a Comment व्लग खाता

  1. If i can do just one tenth of the good albert einstein did for others i can really make a difference in this world

    ReplyDelete

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top