Menu

१. साथ जोड्नु शुरूवात हो, साथ रहनु प्रगती र साथ काम गर्नु सफलता हो । - हेनरी फोर्ड

२. सच्चाइ साथीहरूबीचको तर्कबाट निस्कन्छ । - डेविड हुम

३. हामीमध्ये कुनैपनि एक्लो व्यक्ति त्यति स्मार्ट हुन सक्दैन जति हामी सबै मिलेर हुन सक्छौ । - पोगो

४. जब हामी एक्लै सपना देख्छौ त्यो मात्र सपना हो, तर जब हामी साथमा सपना देख्दछौ त्यो सत्यताको शुरूवात हो । - जोन लेनोन

५. थुप्रै हातहरूले कार्यलाई सरल बनाउदछ । - जोन हेउड

६. लट्ठीहरूको बन्डल भाँच्न नसकिने हुन्छ । - केन्याली कहावत

७. एक्लो पत्ताले मात्र कुनै छायाँ दिन सक्दैन । - चुक पेज

८. समूहमा नै शक्ति लुकेको हुन्छ । - इसप

९. समूहले कार्यलाई भागा र सफलतालाई गुणा गर्दछ । - अज्ञात

१०. समूहको अर्थ हो सफलता, सबै मिलेर अझ धेरै सफलता प्राप्त गर्न सक्दछन् । - अज्ञात

Post a Comment व्लग खाता

माथीको सामाग्री कस्तो लाग्यो ? कुनै प्रतिकृया भए यहाँ लेख्नुहोस् । अब तपार्इले Emoticon तथा Facebook Comment पनि प्रयोग गर्न सक्नुहुन्छ । Facebook प्रतिकृयाका निम्ति माथीको फेसवुक ट्याब थिच्नुहोस् ।

 
Top